मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न अछाम, साउन ९– सामाजिक रुपान्तरण तथा मानवीय सहायता संघ...
Read moreDetailsअछाम,– कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायिकिकरण मार्फत किसानको जीवनस्तर गर्न उद्देश्य लिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, मंगलसेन...
Read moreDetailsअछाम, कमलबजार — कमलबजार नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालयको भव्य उद्घाटन समारोह सम्पन्न भएको छ। वडा कार्यालयको...
Read moreDetailsअछाम – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत साफेबगर नगरपालिका–४ मा निर्माण गरिएको संकलन केन्द्रको अनुगमन सम्पन्न भएको छ। अनुगमन टोलीमा...
Read moreDetailsअछामको साँफेबगर नगरपालिका–१० ठाँटीमा चितुवाको आक्रमणमा ४ वटा बाख्रा मरेका छन् भने २ वटा बाख्रा हराएका छन्। स्थानीय रामबहादुर बोगटीको...
Read moreDetailsअछाम मंगलसेन नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । पालिकामा रहेका खोप लगाउने उमेर समुहका सबै बालबालिकाहरुलाई खोप...
Read moreDetailsअछाम — आगामी आर्थिक वर्ष २०८२र८३ का लागि तुर्माखाँद गाउँपालिकाले बजेट निर्माणको तयारीलाई फरक शैलीमा अघि बढाएको छ। विगतमा आलोचना...
Read moreDetailsटंक प्रसाद रिमाल२१ जेठ २०८२, अछाम-मंगलसेन नगरपालिका–१३, डाडिगडेमा भारतमा रोजगारी गरिरहेका र देशका विभिन्न स्थानमा रहेका स्थानीय युवाहरूको पहलमा करिब...
Read moreDetailsचौरपाटी, अछाम — २०८२ जेठ १४ _जिल्ला प्रहरी कार्यालय अछाम र सामाजिक विकास कार्यालय अछामको संयुक्त आयोजनामा चौरपाटी गाउँपालिका–७ स्थित...
Read moreDetailsअछाम, जेष्ठ ११– अछाम जिल्लाको मेल्लेख गाउँपालिका–६ स्थित षोडषादेवी वडालाई पूर्ण बालमैत्री स्थानीय शासन (Child Friendly Local Governance – CFLG)...
Read moreDetailsप्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698
अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम