Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

मंगलसेन पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा

सागर देबकोटा by सागर देबकोटा
जुन 23, 2025
in कला, विशेष, शिक्षा, साामााजिक
15
0
11
SHARES
18
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम मंगलसेन नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । पालिकामा रहेका खोप लगाउने उमेर समुहका सबै बालबालिकाहरुलाई खोप लगाएको सुनिश्चित भएपछी बुधबार एक कार्यक्रमको आयोजना गरि पूर्ण खापयुक्त पालिका घोषण गरिएको हो । पालिकामा रहेका खोप लगाउने उमेर समुहका सबै ४ सय ११ जना बालबालिकालाई पूर्णरुपमा खोप लगाईएपछी घोषण गरिएको स्वास्थ्य शाखा प्रमुख भुमिनन्द ढुंगानाले जानकारी दिनुभएको छ ।

स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैतमा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए- नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने प्रक्रिया अनुरुप खोप दिने व्यवस्था गरेको छ । सबै सर्तहरू पूरा गरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको शाखा प्रमुख ढुंगानाले बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा मङ्गलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले यो अभियानमा महत्वपूर्ण भुमिका खेल्ने सबैलाई धन्यवाद दिनुभएको छ । स्वास्थ्यकर्मीहरुले सिमीत स्रोत साधनका बाबजुद पनी राम्रो काम गरेकाले अझै राम्रो कसरी गर्न सकिन्छ यस तर्फ ध्यान दिन आग्रह गर्नुभएको छ । स्वास्थ्य जस्तो संवेलदनशिल क्षेत्रको नेतृत्व गरिरहेका स्वास्थ्य शाखाहरुले आफ्नो सेवा क्षेत्रका नागरिकलाई कसरी गुणस्तरिय स्वास्थ्य सेवा दिन सकिन्छ यस तर्फ भुमिका खेल्न सुझाव दिनुभएको थियो ।

घोषण कार्यक्रममा उप प्रमुख संगीता रावल सोडारी, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, सामाजिक विकास समितिका संयोजक बृख बहादुर बोगटी, वडा न १२ का अध्यक्ष खगेन्द्र बहादुर रावल, जिल्ला स्वास्थ्य कार्यालय अछामका क्षय कुष्ठरोग निरिक्षक दिपेन्द्र जोशी, जुपु स्वास्थ्यचौकी ईन्चार्ज रत्ना सोडारी लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा १४ वटै वडाका वडा अध्यक्ष , स्वास्थ्यचौकी ईन्चार्ज र महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको संचालन सिनियर अहेब चन्द्र प्रसाद ढुंगानाले गर्नुभएको हो ।

Previous Post

तुर्माखाँद गाउँपालिकाले बजेट निर्माण अघि सुझाव संकलनमा देखायो सक्रियता, अब जनताको आवाज बजेटमा प्रतिविम्बित हुने

Next Post

अछामका योजनाहरूको अनुगमन तीव्र, जिसस अछामद्वारा पञ्चदेवल विनायकमा स्थलगत अनुगमन

Next Post

अछामका योजनाहरूको अनुगमन तीव्र, जिसस अछामद्वारा पञ्चदेवल विनायकमा स्थलगत अनुगमन

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal