Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निर्माण गरिएको संकलन केन्द्रको अनुगमन

Public Dristi by Public Dristi
जुलाई 5, 2025
in कारोबार, साामााजिक
36
0
27
SHARES
44
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत साफेबगर नगरपालिका–४ मा निर्माण गरिएको संकलन केन्द्रको अनुगमन सम्पन्न भएको छ।

अनुगमन टोलीमा जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुवर, साफेबगर नगरपालिका वडा नं ४ का अध्यक्ष नवराज बुढा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख बिनाराम बुढाथोकी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि चक्र शाही, भेटेनरी अस्पतालका पशु विज्ञ केन्द्र प्रमुख होमनाथ पाण्डे, महिला अधिकारकर्मी पशुपति कुवरलगायतको उपस्थिति रहेको थियो।

अनुगमनकै अवसरमा वडा नं ४ बाट चालु आर्थिक वर्ष २०८१/८२ को विनियोजित बजेट अन्तर्गत संस्थालाई आवश्यक पर्ने ३५ थान प्लास्टिक कुर्सी खरिद गरी वडा अध्यक्ष नवराज बुढाज्यूको हस्तान्तरणमा सम्बन्धित सहकारीलाई प्रदान गरिएको छ।

संकलन केन्द्रको संचालन र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले गरिएको यो अनुगमनले स्थानीयस्तरमा कृषिमा आधुनिकीकरण र सहकार्यको सम्भावनालाई उजागर गरेको सहभागीहरूको धारणा रहेको छ

Previous Post

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

Next Post

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

Next Post

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal