Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कालाशिल्ला मस्टादेवता लाई चढाईएको घोडा नाईठाकुर लाई हस्तान्तरण

Public Dristi by Public Dristi
डिसेम्बर 30, 2020
in समाज
127
0
99
SHARES
159
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सागर देबकोटा अछाम-
तत्कालिन समयमा गोर्खाली राजा श्री५रण बहादुर शाहालेअछाम जिल्लाको पुर्बी भेग बिनायक मा अवस्थित कालासिल्ला मस्टादेबताको दैबि शक्ति चेक जाँच गर्न गोर्खाली पल्टन लाई पठाएका थिए।गोर्खाली पल्टनले दैबि शक्ति चेक जाँच गर्ने विभिन्न किसिमका परिक्षण गरेका थिय।उक्त परिक्षण सफल पश्चाप सोही समयमा कालाशिल्ला मस्टादेवता को दैबि शक्ति बाट तत्कालीन गोर्खाली राजा श्री ५ रण बहादुर शाहा प्रसन्न भैइ बि.सं१८६३चैत्र ४ मा मस्टादेवता का धामी जसु धामी, पुजारी सुपारी पाध्या र फुलपाते चाउरा धामी लाई बोलाई गुट बिर्ता थामियको थियो सोही समय देखि हाल सम्म कालाशिल्ला मस्टा देवता गुठी संस्थाको रुपमा रहदै आयको छ। उक्त अग्नि परिक्षा बाट सफल कालाशिल्ला मस्टा देबतालाई मनोकांक्षा पूरा गर्ने देवता को रुपमा लिईन्छ।

बार्षिक रुपमा मुख्य गरेर बर्षको ३ पटक पुजा अर्चना गर्ने गरिन्छ। दैलेख , कालिकोट , जुम्ला, बाके बर्दिया , कैलाली , बाजुरा आदि क्षेत्र बाट शको पुजाआजा गर्न भक्तजन हरु आउने गर्छन । स्वर्गीय जसु धामिको पाला देखि अहिले सम्म ७ जना धामी भैसकेका छन हाल एस देवता का धामी शेर बहादुर धामी छन,पुजाआजा आफ्नो मनोकांक्षा पूरा होस भनेर श्रदालुभक्तजनले भाक्कल गर्ने गर्दछन।एदि तोकियको समयावधि भित्र मनोकांक्षा पूरा भयमा कालाशिल्ला मस्टा देवता लाई भाकल गरियको बस्तु सुन चादी, तामा, पितल ,बस्त ,घोडा , बोका आदि चडाउने गर्दछन ।

सोही अनुरुप गत साल कालिकोट जिल्ला नरहरीनाथ गाउपालिका लालु निबासी श्री ब्यासी शाहिले आफ्नो मनोकांक्षा पूरा भैइ कालो घोडा चडायका थिय । भने यो सालमा कालिकोट जिल्ला नहरिनाथ गाउपालिका वडा नं ९ लालुका का अमर बहादुर शाही र श्रीमती चिरन देबि शाही ले पनि आफुले सोचेको पूरा भयको कारण कालाशिल्ला देवता लाई घोडा चढाईएका हुन।गतसाल चढाईएका घोडा सोही मन्दिरका कार्यकर्ता दिल्प धामिलाई दिईयको र एस बर्ष चढाईएको घोडा कालाशिल्ला मस्टा देवता का मुख्य कार्यकर्ता नाई ठाकुर अर्थात टिकैत चक्र बहादुर शाहिका भाइ ललित बहादुर शाही लाई उक्त घोडा दिईएको मुख्य धामी शेर बहादुर धामिले बतायको छन।

एसरी नै मन्दिरमा चढाईने अन्य नगद,जिन्सि, सामाग्रीहरु पनि मन्दिरको वृद्धि बिकास का लागि प्रयोग गरियको पाहिन्छ। मन्दिर मा चडाईने तामा बाट आवश्यक पर्ने सास्कृतिक बाजा बनाउने गरियको छ।बिगतका दिन हरुमा पनि एस देवता लाई चडाईएका सामाग्री हरु प्रसादिको रुपमा कालासिल्ला मस्टा देवता का कार्यकता , छरछिमेक र समाजका भद्र भलादिमी लाई बोलाई न्यायोचित समान ढंगले बितरण गरियको र आगामी दिनहरुमा पनि यसै परम्परा लाई निरन्तरता दिईने कुरा कालाशिल्ला मस्टा देबताका मुख्य संरक्षक एबम धामी शेर बहादुर धामिले बतायका छ ।

Previous Post

आज ‘पुस १५’ पर्व मनाइँदै-achhamtoday

Next Post

नेकपा सुदूरपश्चिमको बैँक खातामा रहेको ३० लाख रुपैयाँ-चैट

Next Post

नेकपा सुदूरपश्चिमको बैँक खातामा रहेको ३० लाख रुपैयाँ-चैट

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal