Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

नेकपा स्थायी कमिटी बैठक आज बस्दै, प्रधानमन्त्री ओली उपस्थित हुने

Public Dristi by Public Dristi
डिसेम्बर 13, 2020
in राजनीति
31
0
24
SHARES
38
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको छैठौं बैठक आज बस्दैछ ।  बैठक दिउँसो १ बजेका लागि पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा तय गरिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित हुने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए । मङ्सिर २१ गते भने उपस्थिति थिएनन् ।

पत्र लेखेर आफू नआउनाको कारण खुलाएका थिए । “उहाँले बैठकमा उपस्थित हुँदिन, जान्नँ भनेर कहिल्यै भन्नुभएको छैन । आजको बैठकमा प्रधानमन्त्री उपस्थित हुनुहुन्छ,” स्थायी कमिटी सदस्य तथा पार्टी संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले भने ।

त्यस्तै स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पनि प्रधानमन्त्री उपस्थित हुने जानकारी पाएको बताए । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली बैठकमा आउने सूचना पाएका छौं । यसबीचमा भएका प्रगतिबारे म अनभिज्ञ छु,” उनले भने ।

दुवै पक्ष अडानमा यथावत

मङ्सिर २१ गते सात दिनका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको थियो ।  प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रस्तावसहित सबै दस्तावेजहरू अध्ययनका लागि समय छुट्टयाइएको थियो ।

दस्तावेज अध्ययनका अतिरिक्त यसबीचमा सहमति खोज्ने प्रयास पनि भए । ओली–प्रचण्डबीच एक्लाएक्लै छलफल पनि भयो । तर, दुवै पक्ष आ–आफ्नो अडानमा पूर्ववत् अवस्थामा रहेको नेकपाका नेताहरू बताउँछन् ।

satyapati.com

Previous Post

कैलालीको गेटामा निर्माधिन कलेजवारे लामो समयदेखि विभिन्न खाले बहस

Next Post

चितवनमा शुक्रबारदेखि सुरु भएको गौतमबुद्ध कप टी-२० प्रतियोगिताको दोस्रो खेलमा आज राप्ती र बागमती टिम खेल्दै

Next Post

चितवनमा शुक्रबारदेखि सुरु भएको गौतमबुद्ध कप टी-२० प्रतियोगिताको दोस्रो खेलमा आज राप्ती र बागमती टिम खेल्दै

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal