Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

चितवनमा शुक्रबारदेखि सुरु भएको गौतमबुद्ध कप टी-२० प्रतियोगिताको दोस्रो खेलमा आज राप्ती र बागमती टिम खेल्दै

Public Dristi by Public Dristi
डिसेम्बर 13, 2020
in खेल
47
0
37
SHARES
59
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं, २८ मंसिर : चितवनमा शुक्रबारदेखि सुरु भएको गौतमबुद्ध कप टी-२० प्रतियोगिताको दोस्रो खेलमा आज  राप्ती र बागमती टिम खेल्दैछन् ।

यी दुई टिमबीचको म्याच नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । म्याच भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुनेछ । बागमतीमा ज्ञानेन्द्र मल्ल र राप्तीमा विनोद भण्डारी कप्तान छन् ।

पहिलो म्याचमा नारायणीविरुद्ध ‘सुपर ओभर’मा पराजित भएको बागमती दोस्रो म्याचमा जित हासिल गर्न चाहन्छ । राप्ती पहिलो म्याचमै विजयी सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रिने छ ।

राप्तीको सम्भावितको प्लेइङ-११ : अमित श्रेष्ठ, लोकेश बम, विनोद भण्डारी (कप्तान), कुशल भुर्तेल, शरद भेषावकर, आशिफ शेख, सूर्य तमाङ, भुवन कार्की, अविनाश बोहरा, कमलसिंह ऐरी र जितेन्द्र मुखिया ।

बागमतीको सम्भावितको प्लेइङ-११ : ज्ञानेन्द्र मल्ल (कप्तान), सुनिल धमला, अनिल साह, प्रदीप ऐरी, रोहितकुमार पौडेल, पवन सराफ, सोमपाल कामी, राशिद खान, ललित राजवंशी, सागर ढकाल र विक्रम सोब ।

Previous Post

नेकपा स्थायी कमिटी बैठक आज बस्दै, प्रधानमन्त्री ओली उपस्थित हुने

Next Post

मुलीका ४१ वर्षीय बल बहादुर कसेरा भरुवा बन्दुकसहित पक्राउ

Next Post

मुलीका ४१ वर्षीय बल बहादुर कसेरा भरुवा बन्दुकसहित पक्राउ

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal