Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

टुकि बाल्ने अवस्था अन्त्य गर्दैछुँ स् सांसद बोगटी

Public Dristi by Public Dristi
डिसेम्बर 3, 2020
in राजनीति
21
0
16
SHARES
26
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714


मंसिर १८,अछाम । प्रतिनिधि सभाका सदस्य एबम अछाम क्षेत्र न। २ का सांसद यज्ञ बहादुर बोगटीले अछाम क्षेत्र न। २ को बिकासका लागि आफू अहोरात्र खटिरहेको बताउनुभएको छ । अछाम क्षेत्र न। २ मा सबै क्षेत्रहरुको समग्र बिकासका लागि आफू लागिपरेको बताउनुभएको हो ।


नेपाल कम्न्युस्ट पार्टी नेकपा कमलबजार नगरपालिका वडा न १ वडा कमिटीको आयोजनामा भएको जनता भेटघाट कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सांसद बोगटीले सो कुरा बताउनुभएको हो ।
जिल्लाको स्वास्थ्य क्षेत्रको बिकासका लागि भर्खरै मात्र विभिन्न पालिकामा स्वास्थ भवनको सिलान्यास गरीसकेको भन्दै छिट्टै नै भवन निर्माणको काम सम्पन्न हुने भन्दै जनताले उपचारको अभावले ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य हुने बिश्वास व्यक्त गर्नु भयो । साथै दक्ष चिकित्सकको ब्यवस्थापन पनि छिट्टै हुने बिश्वास दिलाउनु भयो ।


आफ्नो कार्यकाल भित्र अछाम क्षेत्र न। २ मा पुर्ण रूपमा बिधुतिकरण भैसक्ने बताउनु भयो । झोरो र टुकि बालेर जीवन निर्बाह गरीरहेका जनताको जिवनमा उज्यालो छर्ने प्रतिबद्धता जनाउनु भयो ।
साथै क्षेत्र न। २ का सबै बस्तिलाई सडक संजाल संग जोड्न लागिपरेको बताउनुभयो ।


कार्यक्रममा बोल्दै नगर कमिटी ईन्चार्ज एबम जिल्ला सचिवालय सदस्य बल बहादुर कुँवरले नेपाली कांग्रेसले नेतृत्व गरीरहेको कमलबजार नगरपालिकामा भ्रष्टाचार मौलाएको भन्दै नेपाली कांग्रेसले कमलबजार नगरपालिकामा बिकासको नाममा सिन्को समेत नभाँचेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

यस्तै जिल्ला सचिवालय सदस्य खड्क भण्डारीले जनताको समग्र बिकासका लागि ब्यक्तिगत स्वार्थमा नलागी इमानदारी रूपमा काम गर्नुपर्ने बताएका छ्न । प्रतिपक्षी दलले आफ्ना केही कार्यकर्ता पालनपोसणका लागि काम गरीरहेको आरोप लगाउनु भएको छ । नेकपा जनताकै पक्षमा काम गरीरहेको भन्दै उहाँले प्रतिपक्षी दलको झुटा आश्वासनका पछि नलाग्न अपिल गरेका छ्न ।

यसैबीच जिल्ला सचिवालय सदस्य दिपक प्रसाद अधिकारीले नेपाली कांग्रेसले जनतालाई झुट खेती गरि भ्रम फैलाईरहेको आरोप लगाउनु भएको छ । जनताको पक्षमा काम गर्नुको साँटो जनताको आँखामा छारो हाल्ने काम गरेको भन्दै परिबर्तन चाहाने हो भने नेकपाको विधि बिधानमा बिश्वास गर्न आग्रह गर्नुभयो ।

वडा कमिटी अध्यक्ष तपेन्द्र भण्डारीको अध्यक्षतामा भएको भेटघाट कार्यक्रमका अन्य अतिथिमा नेकपाका जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर कमिटी ईन्चार्ज बल बहादुर कुँवर,जिल्ला सचिवालय सदस्य दीपक प्रसाद अधिकारी,खडक भण्डारी,जिल्ला सल्लाहकार सदस्य प्रेम ढकाल,नगर कमिटी अध्यक्ष खेम जैसी,राष्ट्रिय स्वास्थकर्मी संघका केन्द्रिय सदस्य सिद्ध ढुंगाना,नेकपाका नगर कार्यालय सचिब प्रेम बहादुर बिस्ट,पत्रकार महाँसंघ अछामका कोसाध्यक्ष तथा रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा लगाएत नेकपाका नगर तथा वडा कमिटीका सदस्यहरु,नेपाल रास्टिय शिक्षक संगठनका उद्दब राज अधिकारी लगाएत नेकपामा आस्थावान नेता तथा कार्यकर्ता हरुको सहभागिता रहेको थियोे ।

कमल प्रसाद बजगाईको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संचालन गोपाल बिस्टले गर्नुभएको थियो ।
कार्यक्रममा राप्रपा परित्याग गरि नगर कमिटीका अध्यक्ष ओमप्रकाश बजगाई लगाएत नेपाली काँग्रेस परीत्याग गरि १५ जना नेकपामा प्रवेश गरेका छन ।

Previous Post

नयाँ रेकर्ड कायम गर्दै सेयर बजार हरेक दिन

Next Post

कोरोना संक्रमणको बिषयमा चाँसो राख्दै कांग्रेस अछामका यूवा नेता तिमिल्सैना

Next Post

कोरोना संक्रमणको बिषयमा चाँसो राख्दै कांग्रेस अछामका यूवा नेता तिमिल्सैना

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal