Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अछामको जिल्ला अधिवेशन सम्पन्न

Public Dristi by Public Dristi
नोभेम्बर 9, 2025
in कला
6
0
4
SHARES
7
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

मंगलसेन, अछाम ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति अछामको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि सर्वसम्मत रूपमा पदाधिकारीहरू चयन गरेको हो।

अधिवेशनबाट ललित रैगाई अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्।
त्यसैगरी, देबेन्द्र प्रसाद भाट निवर्तमान अध्यक्ष रहेका छन् भने,
प्रथम उपाध्यक्षमा जनक साउद, द्वितीय उपाध्यक्षमा गोबिन्द बिष्ट,
महिला उपाध्यक्षमा प्रमिला ढुंगाना,सचिवमा रुपक परियार,कोषाध्यक्षमा महेन्द्र बि.सि.सहसचिवमा मनमोहन कठायत,र सह–कोषाध्यक्षमा पवित्रा खड्का चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा लक्ष्मण मयल, रमित साउद, टेकराज रावल, इन्द्रा कुमारी कठायत, रमिता बि.क., सत्या बि.क., बिक्रम आउजी, हिक्मत बहादुर नेपाली र बिरेन्द्र बि.क. रहेका छन्।

अधिवेशनले जिल्लामा लोक तथा दोहोरी गीतको संरक्षण, प्रवर्द्धन र प्रतिभा विकासका लागि नयाँ योजनासहित सशक्त कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाएको छ।

Previous Post

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

Next Post

अछाममा वित्तीय साक्षरता तथा व्यावसायिक तरकारी खेती तालिम सम्पन्न

Next Post

अछाममा वित्तीय साक्षरता तथा व्यावसायिक तरकारी खेती तालिम सम्पन्न

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal