Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

Public Dristi by Public Dristi
जुलाई 31, 2025
in समाज
25
0
19
SHARES
31
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं, साउन १५ – अछामी समाज काठमाडौंको आयोजनामा तथा ट्रान्सफर्म नेपालको सहजीकरणमा “युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खुवाउने कार्यक्रम” हुने  भएको छ।

कार्यक्रम २०८२ साउन १७ गते शनिबार बिहान ११:०० बजे काठमाडौंको नयाँ बानेश्वरस्थित काठमाडौं ब्याडकेटमा आयोजना हुने सोर्त ले जनाएको छ ।

कार्यक्रममा सहभागी युवा तथा समुदायका व्यक्तिहरूबीच जीवन उपयोगी सीप, जागरूकता र सामाजिक जिम्मेवारीका विषयमा अन्तरसंवाद गरिएको थियो। साथै, परम्परागत खिर खुवाउने सांस्कृतिक कार्यक्रमलाई समेत समावेश गरिने भनिएको छ ।

अछामी समाज काठमाडौंले नियमित रूपमा समुदायलाई एकताबद्ध गर्ने, संस्कृतिको संरक्षण गर्ने र युवालाई सामाजिक सेवामा सक्रिय बनाउने उद्देश्यका साथ यस्ता कार्यक्रम गर्दै आएको जनाएको छ।

Previous Post

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

Next Post

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अछामको जिल्ला अधिवेशन सम्पन्न

Next Post

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अछामको जिल्ला अधिवेशन सम्पन्न

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal