Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

ट्रान्सफर्म नेपालको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम कमलबजारमा सम्पन्न-अछाम टुडे

सागर देबकोटा by सागर देबकोटा
अक्टोबर 20, 2024
in साामााजिक
95
0
73
SHARES
118
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम : ट्रान्सफर्म नेपालको आयोजनामा बडा दशै तथा शुभदिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ ।

शुभकामना आदानप्रदान  कार्यक्रममा नेपाली कांग्रेस अछामका सभापति एवं  प्रतिनिधि सभा सदस्य  पुष्प बहादुर शाह प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै  शाहले जनताको हित र ग्रामीण क्षेत्र विकासका लागि आफु निरन्तर लागि रहेको बताए ।

जिल्ला र आफनाो निर्वाचन क्षेत्रको समग्र विकास र जल्दाबल्दा  समस्या समाधान गर्न आफू प्रयत्नशील रहेको बताएका हुन। जनताको हितहुने खालको काम गर्न सबैतहका जनप्रतिनिधिहरुले लाग्नु पर्नेमा उनको जोड थियो ।

एक अर्को प्रशंगमा बल्दै सांसद शाहले पार्टी संगठन बलियो बनाउन सबै नेता कार्यक्रताले साझा धारणा र एक मतका साथ लाग्नुपर्ने बताए । अछाम दरबार निर्माण, जंगलघाट पुलनिर्माण, चिसापानी जंगलघाट गैरिटाड सड्क निर्माणमा प्रभावकारी भूमिका खेलको उनले बताए ।

राष्ट्रिय विधुत लाईन नपुगेका सबै वडा तहमा लाईन विस्तार र विधुत प्रवाह, निर्माण भएका विमानस्थलको संचालन, स्वास्थ्य संस्थामा गुणस्तरीय सेवा र स्तरबृद्धिका लागि आफू निरन्तर खटिरहेको र सम्बन्धित निकायमा धाई रहने बताए ।

जेष्ठ सदस्य कपुरे बुढाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस अछामका नेता महासमिति सदस्य, जिल्ला कार्यसमितिका पदाधिकारी, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्यसमितिका पदाधिकारी सदस्य, निर्वाचन क्षेत्र प्रदेश समितिका पदाधिकारी सदस्य, नगर कार्यसमितिका पदाधिकारी सदस्य, वडा कार्यसमितिका पदाधिकारी सदस्य, भातृ तथा शुबेच्छुक संस्थाका प्रमुख प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

चौकेगडा कबड हलको प्राङ्गणमा भएको कार्यक्रमको संचालन ट्रान्सफर्म नेपालका अध्यक्ष मानबहादुर शाहीले गरेका थिए ।

Previous Post

बाढीपीडितलाई अछाम काठमाडौं सम्पर्क समितिको आर्थिक सहयोग

Next Post

डीपी अर्याल रास्वपाका अघोषित कार्यवाहक

Next Post

डीपी अर्याल रास्वपाका अघोषित कार्यवाहक

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal