Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बाढीपीडितलाई अछाम काठमाडौं सम्पर्क समितिको आर्थिक सहयोग

Public Dristi by Public Dristi
अक्टोबर 8, 2024
in साामााजिक
86
0
68
SHARES
109
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

नेपाली कांग्रेस अछाम काठमाडौ सम्पर्क समिती द्वारा नेपाली कांग्रेस केन्द्रिय समितिले स्थापना गरेको बिपत तथा राहत उद्घार कोषमा एकाउन हजार सहयोग गरेको छ । नेपाली कांग्रेसको केन्द्रिय कार्यलय सानेपा ललितपुरमा नेपाली कांग्रेस अछाम काठमाडौ सम्पर्क समितिका अध्यक्ष जनक बहादुर धामिले नेपाली कांग्रेस केन्द्रिय सदस्य एबम जिल्ला सम्पर्क तथा समन्वय बिभाग प्रमुख नानु बास्तोलाइ सो सहयोग हस्तान्तरण गरिएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवर,नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ का सभापति पुष्पराज शर्मा,नेपाल किसान महासंघका केन्द्रिय सदस्य टंक बहादुर धामी,नेपाली कांग्रेस प्रदेश अधिबेशन प्रतिनिधि गौरी भण्डारी नेपाल तरुण दल केन्द्रिय सदस्य कुबेर साउद,नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य भरत बुढा,सम्पर्क समितिका उपसभापति डम्बर भण्डारी,दुर्गा तिमिल्सिना,सीता कुवर सचिव भिम कुवर,दुर्गा भण्डारी सदस्य हर्क रावल लगायतको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस केन्द्रिय सदस्य नानू बास्तोलाले सो सहयोग रकम बुझी सकेपछि नेपाली कांग्रेस केन्द्रिय समितिले आव्हान गरे अनुसार नेपाली कांग्रेस अछाम काठमाडौ सम्पर्क समितिले पार्टी कोषमा सहयोग गरेकोमा समितिलाई धन्यवाद दिदै पार्टीका सबै तह तप्काले बिपत्तिमा परेका बाढी प्रभावित नागरिकहरुलाइ आ आफ्नो तर्फबाट सहयोग गर्न आग्रह गर्नु भयो । सम्पर्क समितिले असोज १८ गतेका दिन आयोजना गरिएको बिजया दशै,दिपावली,छठ पर्व तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम स्थगित गरि सो कार्यक्रमको खर्च बाढी प्रभावित नागरिकहरुलाइ हस्तान्तरण गर्न सहयोग पुगोस् भनेर पार्टी कोषमा जम्मा गरिएको हो ।

पार्टीले आव्हान गरेको सहयोग राहत कोषमा सबैले सहयोग गर्नु मानवीय कार्य एबम कर्तव्य रहेको ले सबैलाई आ( आफ्नो ठाउँ बाट सहयोग गर्न आग्रह गरेको छ ।

Previous Post

सुदूरपश्चिम प्रदेशको बजेट कहिले हुन्छ पास

Next Post

ट्रान्सफर्म नेपालको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम कमलबजारमा सम्पन्न-अछाम टुडे

Next Post

ट्रान्सफर्म नेपालको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम कमलबजारमा सम्पन्न-अछाम टुडे

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal