Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

नेपाल शिक्षक संघ अछामको महिला बिभागले मनायो हरितालिका तिज

Public Dristi by Public Dristi
सेप्टेम्बर 17, 2023
in साामााजिक
17
0
14
SHARES
22
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

नेपाल शिक्षक संघ अछामका महिला शिक्षकहरुले हरितालिका तिजको अवसरमा जिल्ला स्तरिय तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन। सदरमुकाम मंगलसेनको होटल हिल भ्यू मा आयोजित कार्यक्रम नेपाल शिक्षक संघ महिला बिभागले आयोजना गरेको हो । शिक्षक संघ महिला उपाध्यक्ष तथा महिला बिभाग प्रमुख सारदा रावल चलाउने को अध्यक्षतामा कार्यक्रम संचालन भयको थियो। प्रमुख अतिथि नेपाल शिक्षक संघ सुदुर पश्चिम प्रदेश समिति उपाध्यक्ष सुनिता थापाले महिलाहरू दोहोरो जिम्मेवारी पूरा गरेर पनि कार्यक्षेत्रमा अब्बल देखिन थालेकोमा खुसी व्यक्त गर्नुभयो ।
बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस अछामका कार्यबाहक सभापति नयाराम बजगाइले पछिल्लो समयमा महिलाहरू नेतृत्वमा स्थापित हुने क्रम बढेको बताउनुभयो ।
नेपाली काङ्ग्रेस महासमिती सदस्य एवम शिक्षक संघ का पुर्ब अध्यक्ष पदमराज अधिकारीले हरितालिका तिज सामाजिक प्रेम र सदभावको पर्व रहेको बताउदै आफु लागि परेको कार्य क्षेत्रमा आउने हरेक कठिनाइ संग जुझेर अगाडि बढन सके मात्रै संगठन सहित ब्यक्ती पनि मजबुत रहने बताउनु भयो।
महिला नेतृ निर्मला रावललको नेपाल शिक्षक संघ को उर्जा हरायको अनुभुतीमा शिक्षक संघ अछामका अध्यक्ष नबेन्द्रराज जोशीले जोश र जागरका साथ नेपाल शिक्षक संघ चलायमान हुने बताउनु भयो।
बसन्ती बिष्ट को स्वागत मन्तब्य बाट सुरु भयको कार्यक्रम शिक्षक संघका शिक्षक शिक्षिकाहरुको जमघटमा एक आपसमा शुभकामना आदान प्रदान,नाचगान सहित दर को आयोजना गरि नेपाल शिक्षक संघ अछाम को तिज विशेष कार्यक्रमको समापन गरियको थियो।

Previous Post

मृतकका दाजुको आरोप- सेटिङमा फैसला भयो

Next Post

नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज मतदान

Next Post

नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज मतदान

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal