Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

दश स्थानीय तहमध्ये सबैभन्दा बढी पंञ्चदेवल बिनायक नगरपालिकाको १६ करोड ९९ लाख ४४ हजार बेरुजु

Public Dristi by Public Dristi
अगस्ट 26, 2021
in स्तानिय समचार
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम जिल्लाका स्थानीय पालिकाको हरेक बर्ष बढी रहेको छ। यो बर्ष १० पालिकाको बेरुजु ४३ करोड बढी रहेको छ । यो वर्षको बेरुजु गत वर्ष भन्दा बढि देखिएको छ।

महालेखा परिक्षकको ५८नौं बार्षीक प्रतिवेदन – २०७८ अनुसार जिल्लाका दश वटा पालिकाको बेरुजु ४३ करोड ७१ लाख ३८ हजार रहेको उल्लेख छ । अछाममा ४ नगरपालिका र ६ गाउँपालिका रहेका छन् ।

दश स्थानीय तहमध्ये सबैभन्दा बढी पंञ्चदेवल बिनायक नगरपालिकाको १६ करोड ९९ लाख ४४ हजार बेरुजु देखिएको छ। १ अर्ब ८४ करोड ५७ लाख ९ हजार लेखा परिक्षण गरिएकोमा त्यति रकम बेरुजु देखिएको हो।

बान्नीगढी जयगढ गाउँपालिकामा सबैभन्दा कम १ करोड ८२ लाख ७ हजार बेरुजु देखिएको छ, त्यहाँ ७ करोड १२ लाख ३४ हजार लेखा परिक्षण गरिएको हो ।

यसैगरी साँफेबगर नगरपालिकाको ५ करोड ३७ लाख १२ हजार बेरुजु देखिएको छ जहाँ १ अर्ब २० करोड ७० लाख ६९ हजारको लेखा परिक्षण गरिएको थियो।

चौरपाटी गाउँपालिकाको १ अर्ब ६० करोड ४५ लाख २ हजार लेखा परिक्षण गरिएकोमा ४ करोड ८२ लाख ८२ हजार बेरुजु आएको छ ।

ढकारी गाउँपालिकाको ४ करोड १९ लाख ४१ हजार बेरुजु आएको छ । ढकारीको ८७ करोड ७४ लाख ९८ हजार लेखा परिक्षण भएको हो ।

यसैगरी मंगलसेन नगरपालिकाको १ अर्ब २५ करोड ४९ लाख १५ हजार लेखा परिक्षण गरिएकोमा ३ करोड ७३ लाख ६५ हजार बेरुजु देखिएको छ ।

त्यसैगरी कमलबजार नगरपालिकाको २ करोड ६७ लाख २ हजार बेरुजु देखिएको छ । नगरपालिकाको १ अर्ब २४ करोड ४१ लख ७ हजार लेखा परिक्षण गरिएको हो ।

रामारोशन गाउँपालिकाको २ करोड ५२ लाख ३ हजार बेरुजु देखिएको छ । पालिकाको ८५ करोड ६ लाख ७० हजारको लेखा परिक्षण गरिएको हो ।

तुर्माखाद गाउँपालिकाको ८३ करोड ८८ लाख ९८ हजार लेखा परिक्षण भएकोमा २ करोड ३९ लाख ४७ हजार बेरुजु देखिएको छ । मेल्लेख गाउँपालिकाको ९३ करोड ६४ लाख ५ हजार लेखा परिक्षण गएिकोमा २ करोड ३१ लाख ३६ हजार बेरुजु रहेको महालेखाको प्रतिबेदनमा उल्लेख गरिएको छ।

गत वर्ष अछामका स्थानीयतहको बेरुजु ४२ करोड ४५ लाख ५० हजार रहेको थियो । यो वर्ष जिल्लाको बेरुजु रकम १ करोड २४ लाखले बढेको छ ।

गत वर्ष सबैभन्दा बढी साँफेबगर नगरपालिकाको ८ करोड ९४ लाख ३० हजार बेरुजु देखिएको थियो भने बान्नीगढी जयगढ गाउँपालिकामा सबैभन्दा कम ४९ लाख २६ हजार बेरुजु देखिएको थियो ।

यो वर्ष साँफेबगरको बेरुजु घटेको भने बान्नीगढी जयगढ गाउँपालिकाको बेरुजु बढेको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख छ । – अन्नपूर्ण

Previous Post

निर्वाचन समितिसँग छलफल गर्दै पौडेल समूह

Next Post

सामुदायिक वनको साझ सवाल पारितका लागी सयुक्त बैठक विनायकमा सम्पन्न

Next Post

सामुदायिक वनको साझ सवाल पारितका लागी सयुक्त बैठक विनायकमा सम्पन्न

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal