Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

निर्वाचन समितिसँग छलफल गर्दै पौडेल समूह

Public Dristi by Public Dristi
अगस्ट 25, 2021
in राजनीति
6
0
5
SHARES
8
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूह र पार्टीको निर्वाचन समितिबीच छलफल हुने भएको छ । पार्टी पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा केहीबेर पश्चात् छलफल शुरु हुँदैछ ।

बैठकमा निर्वाचन समितिमा पौडेल समूहबाट नेतृत्व गर्ने सदस्यहरुको उपस्थिती रहने स्रोतले जानकारी दियो । कार्यतालिका अनुसार भदौं १८ बाट हुने भनिएको वडा अधिवेशनको विषयमा निर्वाचन समितिले गरेको तयारीको बारेमा पौडेल समूहले विफ्रिङ्ग लिन लागेको हो ।

बैठकमा सहभागि हुन रामचन्द्र पौडेल चाक्सीबारी पुगिसक्नुभएको छ । बैठ कमा महामन्त्री शशांक कोइराला, अर्जुननरसिंह केसी लगायतका नेताहरु सहभागि हुने चाक्सीबारी स्रोतले जानकारी दियो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील विवाद समितिले बुझाएको प्रतिवेदनको विषयमा नेताहरुलाई जानकारी गराउने छन् । यस्तै क्रियाशील सदस्यताका विषयमा धर्नामा रहेका जिल्ला सभापतिहरुको आन्दोलन कसरी शसक्त बनाउने भन्ने विषयमा पनि छmलफल हुने बताइएको छ ।

Previous Post

राष्ट्रिय फुटबल टिममा २५ जना खेलाडी छनोट

Next Post

दश स्थानीय तहमध्ये सबैभन्दा बढी पंञ्चदेवल बिनायक नगरपालिकाको १६ करोड ९९ लाख ४४ हजार बेरुजु

Next Post

दश स्थानीय तहमध्ये सबैभन्दा बढी पंञ्चदेवल बिनायक नगरपालिकाको १६ करोड ९९ लाख ४४ हजार बेरुजु

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal