Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

राष्ट्रिय फुटबल टिममा २५ जना खेलाडी छनोट

Public Dristi by Public Dristi
अगस्ट 25, 2021
in खेल
4
0
3
SHARES
5
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका लागि २५ जना खेलाडी छनोट गरिएको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अभिषेक रिजाल, अर्पण कार्की र शिशिर लेखीलाई बाहिर राख्दै हिजो २५ जना खेलाडी छनोट गरेको एन्फाले जनाएको छ ।

साफ च्याम्पियनसिप र भारतविरुद्धको मैत्रीपूर्ण खेलको तयारीमा रहेको नेपाली टिम हाल पोखरामा बन्द प्रशिक्षणमा छ । नेपालले यही भदौ १७ र २० गते दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।

यस्तै साफ च्याम्पियनसिप असोज १५ गतेदेखि माल्दिभ्समा हुँदैछ ।

Previous Post

आज रक्षाबन्धन तथा जनै पूर्णिमा पर्व

Next Post

निर्वाचन समितिसँग छलफल गर्दै पौडेल समूह

Next Post

निर्वाचन समितिसँग छलफल गर्दै पौडेल समूह

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal