Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सामुदायिक वनको साझ सवाल पारितका लागी सयुक्त बैठक विनायकमा सम्पन्न

Public Dristi by Public Dristi
अगस्ट 28, 2021
in स्थानीय
3
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

मदन जैसी ,अछाम :

सामुदायिक वनको साझ सवाल पारितका लागी सयुक्त बैठक विनायकमा सम्पन्न भएको छ । ” दिगो शान्तिका लागि उन्नत सम्बन्ध” भन्ने मुल नाराका साथ प्राकृतिक श्रोत दन्द्व रुपान्तरण केन्द्र नेपालको सहजिकरण र माकुरा समूह विनायकको व्यावस्थापनमा लिती सल्लेरी सामुदायक वन पन्चदेवल विनायक नगरपालिका वडा न: २ र भेरीछाडा नावसैन सामुदायिक वन कमलबजार नगरपालिका वडा : ५ बिचको बिबाद समाधानका लागी साझ सवाल पारितका लागी सयुक्त बैठक विनायकमा सम्पन्न भएको छ ।

माकुरा समूहका सँयोजक कृपा बहादुर धामीको अध्यक्ष्ातामा भएको कार्यक्रमका प्रमुख अथिती कमलबजार नगरपालिका वडा न: ५ का वडा अध्यक्ष नन्द बहादुर चलाउने रहनु भएको थियो । प्रमुख अथितीको आसनबाट बोल्दै चलाउनेले सामुदायिक वन कसैको व्यक्तिगत नभएर सबैको साझा सम्पत्ति भएकाले यो तेरो यो मेरो नभनि सबैले समन्वय गरेर हाम्रो साझा सम्पत्ति को सँरक्षण गर्नु पर्ने धारणा राख्नु भएको छ । साथै सामुदायिक वनको एकतालाई मज्बुद पार्ने पहल चालेकोमा दन्द्व रुपान्तरण केन्द्र नेपाललाई धन्यवाद दिनु भएको छ र कार्यक्रममा विशिष्ट अथितीमा पन्चदेवल विनायक नगरपालिका वडा न : २ का कार्यबहाक वडा अध्यक्ष पदम बहादुर शाही रहनु भएको थियो । अन्य अथिती हरुमा पन्चदेवल विनायक नगरपालिका वडा न :२ का वडा सदस्य ललित बहादुर शाही, भावना धामी ,मनसरा वि.क. कमलबजार नगरपालिका वडा न ५ का वडा सचिव विरेन्द्र तिमिल्सैना , सामुदायिक मेलमिलाप क्रता बखत बहादुर कडायत ,सरस्वती मा .वि.का शिक्षक विर बहादुर चलाउने ,हातेमालो बचत तथा ऋिण सहकारी सस्थाका व्यापस्थापक नरेन्द्र न्यौपाने , रेडियो पन्चदेवल एफ एमका समाचार प्रमुख मदन जैसी , दन्द्व रुपान्तरण केन्द्र नेपालका राष्ट्रिय स्रोत व्यक्ति टँक भण्डारी ,समाज सेवी दुर्गा प्रसाद तिमिल्सैना , माकुरा समुहका सदस्य लगाएत सम्पूर्ण समाज सेवी बुद्धिजीवीहरुको सहभागीता रहेको थियो ।

लिती सल्लेरी सामुदायक वन पन्चदेवल विनायक नगरपालिका वडा न: २ र भेरीछाडा नावसैन सामुदायिक वन कमलबजार नगरपालिका वडा : ५ को सामुदायिक बन सिमाना निर्धारण गर्दै सँरक्षण सम्बर्द्धन वृक्षारोपण गरि कसरी दवै पक्षलाई खानेपानी व्यवस्थापन गर्न सकिएला भन्ने मुल सवालमा रहेर छलफल तथा सवाल जवाफ भएको थियो । कार्यक्रममा दुवै पक्षले समन्वय विनै गरेका निर्णयले विबाद उत्कर्षमा पगेको हुनाले अब यो बिषयलाई सबैले समन्वय गरि समाधान गर्न तर्फ लाग्नु पर्ने बताईएकाे छ । माकुरा समुहका सचिव रतन बजगाईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन मकुरा समुहका सदस्य नयाँराम आउजीले गर्नु भएको थियो

Previous Post

दश स्थानीय तहमध्ये सबैभन्दा बढी पंञ्चदेवल बिनायक नगरपालिकाको १६ करोड ९९ लाख ४४ हजार बेरुजु

Next Post

एमाले विभाजनको असर स्थानीय तहमा साठी–चालिस

Next Post

एमाले विभाजनको असर स्थानीय तहमा साठी–चालिस

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal