सागर देबकोटा अछाम –
पञ्चदेवल बिनायक नगरपालिका मा अबको केही दिनमा नै एम्बुलेन्स संचालन मा आउने भएको छ । पञ्चदेवल बिनायक नगरपालिका का निमित्त प्रमुख प्रसासकिय अधिकृत पदम माझिले फेसबुक मार्फत जानकारी गर्दाउदै एम्बुलेन्स नेपालगन्ज पुगिसकेको तर बिरामिको लागि सिट बब्स्थापनमा ४/५ दिन अझै लाग्ने भएको छ समेत जानकारी गराउनु भएको छ।

करिब एक बर्ष देखि नगरपालिका एम्बुलेन्स बिहिन थियो सर्बसाधारण अब नगरपालिका बाट पाउने एम्बुलेन्स सेवा सुबिधा पाउने भए पछि सर्बसाधारण खुशी भएका छन।


Discussion about this post