Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

खरिद प्रक्रिया सुरू भएको करिब ८ महिनापछि पञ्चदेवल बिनायक नगरपालिकाको एम्बुलेन्स नेपालगन्ज पुग्यो

Public Dristi by Public Dristi
अगस्ट 16, 2021
in स्तानिय समचार
5
0
4
SHARES
6
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

खरिद प्रक्रिया सुरू भएको करिब ८ महिनापछि पञ्चदेवल बिनायक नगरपालिकाको एम्बुलेन्स नेपालगन्ज पुगेको छ ।

पञ्चदेवल बिनायक नगरपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत पदम माझिले आज फेसबुकमा स्टाटस लेख्दै खरिद प्रक्रिया सुरू भएको करिब ८ महिनापछि एम्बुलेन्स नेपालगन्ज पुगेको जानकारी दिनु भयो ।

बिरामी सिट र अन्य व्यवस्थापनका लागि ४÷५ दिन अझै लाग्ने बताउदै उहाँले आफ्नो उत्पादन नभएको अर्को देशको मुख ताक्नुपर्ने देशको अवस्था यस्तै हो भनेर मन बुझाउनु बाहेक विकल्प केही नहुने उल्लेख गर्नु भएको छ ।

करिब एक बर्ष देखि एम्बुलेन्स बिहिन रहेको नगरपालिकामा एम्बुलेन्स आउने भए पछि नगरवासीलाई अब नगरपालिका बाट पाउने एम्बुलेन्स सेवा सुबिधामा सहज हुने भएको छ

Previous Post

केही दिनमा एम्बुलेन्स सेवा सुचारु हुँदै नागरिकमा खुशियाली

Next Post

भाद्र १ गते मंगलबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Next Post

भाद्र १ गते मंगलबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal