Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बालबालिकाको अवस्था सम्बन्धी छलफल तथा सुुझाब संकलन कार्यक्रम कमलबजारमा सुुरु

Public Dristi by Public Dristi
अगस्ट 16, 2021
in साामााजिक
3
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सुबास अधिकारी अछाम–

बालबालिकाको स्थानिय अवस्था बिश्लेषण प्रारम्भीक प्रतिबेदन सम्बन्धी छलफल तथा सुुझाब संकलन कार्यक्रम कमलबजारमा सुुरु भएको छ । नगर बाल अधिकार समितीका संयोजक एवंम् नगर उप प्रमुुख भुुमीसरण ढकाल बजगाईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुुख अथिती नगर प्रमुुख ओम प्रकाश बिष्ट रहनुु भएको थियो ।

स्थानिय बाल अधिकार समिती कमलबजार नगरपालिकाको आयोजना, आस्था नेपाल, वल्र्डभिजन र नेपाली जुुटौं साझेदार निकायको सहयोगमा सो कार्यक्रम संचालन गरीएको हो । कमलबजार नगरपालिका स्तरमा बालबालिकाको स्थानिय अवस्था बिश्लेषणको प्रारम्भीक प्रतिबेदन माथी छलफल तथा सुुझाब संकलन कार्यक्रमका सहभागीले नगरका बालबालिकाका सही समस्या, अवस्था, एकिन तथ्याङ्क लगायत कुुराहरुलाई प्रष्ट रुपमा ल्याउनुु पर्ने धारणा राखेका थिए ।

छलफल तथा सुुझाब संकलन कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुुख प्रशासकिय अधिकृृत खड्ग बहादुुर बिष्ट, बिभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, जनस्वास्थ्य अधिकृत चक्र बहादुुर बिष्ट, ईलाका प्रहरी कार्यालय कमलबजारका ईन्चार्ज तथा प्रहरी निरिक्षक लक्ष्मीराज जोशी, नगरपालिकाका बिभिन्न बिषयगत शाखाका प्रमुुख एवंम् प्रतिनिधी, पत्रकार महासंघ जिल्ला सदस्य सुुबाश अधिकारी, नगर स्थित बिभिन्न बाल क्लबका प्रतिनिधी, आस्था नेपालका फिल्ड अधिकृत कुुल बहादुुर रावत, सहजकर्ता लभजंग कुुँवर लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

आस्था नेपालका कार्यक्रम अधिकृत भिम बहादुुर खत्रीको सहजीकरणमा भैरहेको कार्यक्रको संचालन महिला तथा बालबालिका शाखा कमलबजारका प्रमुुख डम्मरा ढुुंगानाले गर्नुुभएको हो । सो कार्यक्रम श्रावण ३२ गते शोमबार बाट सुुरु भई भाद्र १ गते मंगलबार सम्पन्न हुुने बताइएको छ ।

Previous Post

२०७८ साउन ३२ गते साेमवारकाे राशिफल

Next Post

केही दिनमा एम्बुलेन्स सेवा सुचारु हुँदै नागरिकमा खुशियाली

Next Post

केही दिनमा एम्बुलेन्स सेवा सुचारु हुँदै नागरिकमा खुशियाली

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal