Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

अभियन्ता बिनोद थापाको यति सानै उमेरमा यस्तो काम

Public Dristi by Public Dristi
अगस्ट 12, 2021
in समाज
2
0
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

लम्कीचुहा– चिसापानीमा लम्कीचुहा लम्कीबाल सञ्जाल कैलालीले बिहिबार गरेको पत्रकार सम्मलेन मार्फत बाल गृह निर्माण गर्नका लागि जानकारी गराइएको छ ।

‘बालबालिका पीडा बालबालिकालाई थाहा हुने भएकाले बालगृह निर्माण गर्न लागिएको छ।’ बाल सञ्जालका अध्यक्ष बिनोद थापाले भने, ‘स्थानीय सरकार लगायत सहयोगीदाताहरुको सहयोगमा सिघ्र बालगृह निर्माण गरिने छ।’

नगरपालिकामा रहेका अनाथ, गरिब अशक्त, अपांग बालबालिकालाई उनीहरुको बसोबास देखि लिएर सडकमा खुद्रा समान विक्री गर्ने, अध्ययनमा रुचि नभएर अन्यत्रमा ध्यान दिने बालबालिकाहरुलाई उचित वातावरण दिएर नेतृत्व गर्ने सम्मको क्षमता विकास गर्ने उदेश्य रहेको अध्यक्ष थापाको भनाई रहेको छ ।


बालगृहको निर्माण लम्कीचुहा–३, चिसापानीमा हुने छ । अभियन्ता थापाको यति सानै उमेरमा यति ठुलो सोच भनेर चिसापानीकि स्थानीय बिमला न्यौपाने ले उच्च संमान गर्नु पर्छ र सबैले सक्दो सहयोग गर्नु पर्छ भन्नू भएको छ

Previous Post

प्राकृतिक द्वन्द रुपान्तरण केन्द नेपाल ,नेपाल मास्क अभियान मा सकृय,,अछामका विभिन्न पालिकाका बजारमा माक्स बितरण गर्दै

Next Post

भन्सार छली गरी अवैध चिनीसहित सार्वजनिक बस नियन्त्रणमा

Next Post

भन्सार छली गरी अवैध चिनीसहित सार्वजनिक बस नियन्त्रणमा

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal