Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

भन्सार छली गरी अवैध चिनीसहित सार्वजनिक बस नियन्त्रणमा

Public Dristi by Public Dristi
अगस्ट 13, 2021
in समाज
3
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

चितवन । पर्साको ठोरीबाट भन्सार छली ल्याइँदै गरेको चिनीसहित माडी प्रहरीले एक सार्वजनिक बस नियन्त्रणमा लिएको छ ।

ठोरीबाट माडी हुँदै भरतपुर चल्ने ना। ५ ख। २५५४ नम्बरको बसमा भन्सार छली गरी अवैध रूपमा ओसारपसार गर्दै गरेको २५ बोरा चिनी र ओसारपसारमा संलग्न गाडीलाई ईलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको गाडी र चिनीका बोराहरु थप अनुसन्धान र कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बारा पठाएको माडी प्रहरी प्रमुख झलक शर्माले जानकारी दिनुभयो ।

Previous Post

अभियन्ता बिनोद थापाको यति सानै उमेरमा यस्तो काम

Next Post

विमानस्थलको विशिष्ट कक्षमा आगलागी

Next Post

विमानस्थलको विशिष्ट कक्षमा आगलागी

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal