Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

प्राकृतिक द्वन्द रुपान्तरण केन्द नेपाल ,नेपाल मास्क अभियान मा सकृय,,अछामका विभिन्न पालिकाका बजारमा माक्स बितरण गर्दै

Public Dristi by Public Dristi
अगस्ट 12, 2021
in स्तानिय समचार
8
0
6
SHARES
10
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको सहजीकरण एबम दि मेकानल फाउन्डेसन को आर्थिक सहयोग मा पन्चदेवल बिनायक नगरपालिका वडा नं २ र ३ मा मास्क बितरण गरिएको छ ।

आज एक औपचारिक कार्यक्रम बिच पन्चदेवल बिनायक नगरपालिका वडा नं २कार्यबाहक वडा अध्यक्ष पदम बहादुर शाही वडा नम्बर ३ का वडा सदस्य उजिरसिह रोकाय ईलाका प्रहरी कार्यलय बिनायकका प्रहरी इन्चार्ज भरत बहादुर रोकाय , सामुदायिक मेलमिलाप का बखत कडायत माकुरा समुह का कृपा बहादुर धामी पत्रकार महासंघ अछाम का सद्स्य सागर देबकोटा रेडियो पन्चदेवल एफ एम का मदन जैशि प्राकृतिक द्वन्द रुपान्तरण नेपाल कि सहजकर्ता प्राबती रावल समाजसेबि बुद्धजिबि ब्यापारी एबम स्तानिय सर्बसाधाण को सहभागीता मा बिनायक बजार परिक्रमा गर्दै नेपाल मास्क अभियान संचालन गरियको थियो।

उक्त कार्यक्रम मा बजार स्थित ब्यापारीहरुलाई मास्कको बारेमा जानकारी गर्दै बजार मा हिड्डुल गर्ने लाई मास्क बितरण गरियको थियो । महामारी नियन्त्रण र रोकथाम मेरो प्रतिबद्धता मास्क लगाउनु आजको आवश्यकता भन्ने मुल नारा सहित कोरोना नियन्त्रण सम्बन्धि प्यलेकाड समते प्रयोग गरियको थियो ।

एस्तै पन्चदेवल बिनायक नगरपालिका वडा २ लाई १००० मास्क बिरतण गरियको थियो भने वडा नं ३ लाई पनि १००० माक्स बितरण गरिएको हो । उक्त मास्क बितरण कार्यक्रम नेपाल मास्क अभियान करिब एक हप्ता देखि निरन्तर रहेको प्राकृतिक द्वन्द रुपान्तरण केन्द्र नेपाल का जिल्ला सयाेजक टंक भन्डारीले जानकारी दिनुभएको थियो।

Previous Post

अन्तर्राष्ट्रिय युवा दिवस

Next Post

अभियन्ता बिनोद थापाको यति सानै उमेरमा यस्तो काम

Next Post

अभियन्ता बिनोद थापाको यति सानै उमेरमा यस्तो काम

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal