Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

पहिरोले बुढीगंगा नदी थुनियो, सतर्कता अपनाउन आग्रह

Public Dristi by Public Dristi
जुलाई 28, 2021
in समाज
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

बाजुरा । बाजुरा जिल्लाको गौमूल गाउँपालिकास्थित बुढीगंगा नदी पहिरोले थुनिएको छ । सो खुल्दा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रहरूमा साँझ सम्मै उच्च सतर्कता अपनाउन अपिल गरिएको हो ।

जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै नदीको तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ ।

बुधवार दिउँसो जारी सूचनामा उल्लेख छ, ‘गौमूल गाउँपालिका बाजुरामा बुढीगंगा नदीमा पहिरो गई नदी थुनिन गएकाले तटीय क्षेत्रहरूमा साँझसम्मै उच्च सतर्कता अपनाऔं ।’

Previous Post

सुत्केरी भएको दुई महिना पछि ‘सक्किगोनी’मा फर्किन् रक्षा श्रेष्ठ-अछाम टुडे

Next Post

दैलेखमा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

Next Post

दैलेखमा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal