Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सुत्केरी भएको दुई महिना पछि ‘सक्किगोनी’मा फर्किन् रक्षा श्रेष्ठ-अछाम टुडे

Public Dristi by Public Dristi
जुलाई 22, 2021
in कला
2
0
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाण्डौं । हास्य टेलिसिरियल ‘सक्किगोनी’की चर्चित कलाकार हुन्( रक्षा श्रेष्ठ । कुमार कट्टेलको जोडीका रूपमा निकै रुचाइएकी रक्षा लामो समय सिरियलमा देखा परिनन् । आमा बन्ने भएपछि रक्षाले सिरियलबाट लामो बिदा बसिन् ।

१५ महिने लामो बिदा सकेर रक्षा पुनः सिरियलमा फर्किएकी छिन् । आज साँझ प्रसारण हुने ‘सक्किगोनी’को श्रृंखलामा रक्षा पनि देखिने कलाकार कुमार कट्टेलले बताए ‘रक्षाजी सक्किगोनीमा फर्किनु भएको छ । उहाँको पुनरागमनलाई लिएर हामी अझै उत्साहित भएका छौँ ’, कट्टेलले भने ।

आमा बन्ने भएपछि केही समय अभिनयबाट ब्रेक लिएकी रक्षा दुई महिनाअघि मात्रै आमा बनेकी छिन् । उनले छोरीलाई जन्म दिएकी छिन् । छोरीको जन्मपछि दुई दिनअघि मात्रै एक म्युजिक भिडियो मार्फत् अभिनयमा फर्किसकेकी छिन् ।

लामो समयपछि सुटिङमा फर्किन पाउँदा उत्साहित भएकी रक्षाले भनिन्, ‘दर्शकमाझ पुनः आउन पाउँदा उत्साहित छु । तर पहिलाको जस्तो सुटिङमा मात्र ध्यान केन्द्रित नहुँदो रहेछ । सुटिङको समयमा पनि छोरीको चिन्ता भने लाग्दो रहेछ ।’

Previous Post

एमाले एकताका लागि ओलीले पार्टी अध्यक्षबाट राजीनामा दिनु पर्ने माधव समुहको नयाँ शर्त, तर राजीनामाको संभावना कम

Next Post

पहिरोले बुढीगंगा नदी थुनियो, सतर्कता अपनाउन आग्रह

Next Post

पहिरोले बुढीगंगा नदी थुनियो, सतर्कता अपनाउन आग्रह

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal