Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

पेरूमाथि जित निकाल्दै ब्राजिल फाइनलमा

Public Dristi by Public Dristi
जुलाई 6, 2021
in खेल
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

साविक विजेता ब्राजिल कोपा अमेरिका २०२१ को फाइनलमा पुगेको छ।मंगलबार विहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा पेरूलाई १(० गोलले पराजित गर्दै ब्राजिल उपाधि नजिक पुगेको हो।

ब्राजिलको जितमा लुकास पाक्युटा नायक सावित भए। उनले गरेको एक मात्र गोलको मद्दतमा आयोजक ब्राजिल लगातार दोस्रो पटक कोपा अमेरिकाको फाइनलमा पुग्न सफल भयो।

खेलको ३५ मिनेटमा गोल गर्दै पाक्युटाले ब्राजिललाई अग्रता दिलाएका थिए ।िनेइमारले उपलब्ध गराएको पासमा उनले पेनाल्टी बक्सबाट गोल गरेका थिए। पेरूले दोस्रो हाफमा ब्राजिलमाथि दबाब राखेपछि फिनिसिङमा सफल हुन सकेन।अब उपाधिका लागि ब्राजिलले अर्जेन्टिना वा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ।

कोलम्बिया र अर्जेन्टिनाबीचको दोस्रो सेमिफाइनल बुधबार विहान हुनेछ।नौ पटकको विजेता ब्राजिलले सन् २०१९ को उपाधि भिडन्तमा पेरूलाई पराजित गर्दै उपाधि जितेको थियो।ब्राजिलले २००४ र २००७ मा लगातार उपाधि जितेको थियो। दुवै फाइनलमा ब्राजिलले अर्जेन्टिनालाई हराउँदै उपाधि कब्जा गरेको थियो

Previous Post

बाल संरक्षण बाल स्पोनसरसिप परियोजना अन्तर्गत राहत वितरण कार्यक्रम निरन्तर जारी

Next Post

प्रियंकाको मुहारमा छल्किएको खुशी-अछाम टुडे

Next Post

प्रियंकाको मुहारमा छल्किएको खुशी-अछाम टुडे

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal