Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बाल संरक्षण बाल स्पोनसरसिप परियोजना अन्तर्गत राहत वितरण कार्यक्रम निरन्तर जारी

Public Dristi by Public Dristi
जुलाई 5, 2021
in स्तानिय समचार
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

माधव तिमिल्सैना अछाम – वल्डभिजन र आस्था नेपालको साझेदारीमा सञ्चालित बाल संरक्षण बाल स्पोनसरसिप परियोजना अन्तर्गत राहत वितरण कार्यक्रम निरन्तर जारी छ । आज पनि बाल संरक्षण बाल स्पोनसरसिप परियोजना अन्तर्गत राहत वितरण गरिएको छ ।

पञ्चदेवल विनायक नगरपालिका वडा नं २,३,६ र ७ मा १३÷१३ जना गरि संस्थामा नाम दर्ता गरिएका विपन्न परिवारका बालबालिकालाई राहत वितरण गरिएको हो । उनीहरुलाई प्रति व्यक्ति ३० के.जी. चामल, ३ के.जी. दाल, २ के.जी. चिनी, २ के.जी. नून, २ लिटर खाने तेल, ४ पिस साबुन गरेर प्रति व्यक्ति रु. ३०४३ बराबरको सामान वितरण गरिएको छ ।

राहत वितरण कार्यक्रममा पञ्चदेवल विनायक नगरपालिका वडा नं ३ का वडाध्यक्ष सुरेन्द्र कुमार शाही, ६ तोलीका वडाध्यक्ष पुर्ण रावल, प्रमिला रावल लगायतको उपस्थिति रहेको थियो ।

यसअघि पञ्चदेवल विनायक नगरपालिका वडा नं १ कुईका र ४ कालिकास्थान तथा कमलबजार नगरपालिका वडा नं ३ बयालामा गरेर संस्थामा नाम दर्ता गरिएका विपन्न परिवारका ३९ जनालाई राहत वितरण गरिएको थियो । कार्यक्रमको सहजिकरण फिल्ड अधिकृत कुल बहादुर रावलले गर्नुभएको थियो ।

Previous Post

एमालेको विधान महाधिवेशन साउन २५ गतेदेखि, भदौ १५ गते गाउँ/नगर अधिवेशन गर्न प्रस्ताव

Next Post

पेरूमाथि जित निकाल्दै ब्राजिल फाइनलमा

Next Post

पेरूमाथि जित निकाल्दै ब्राजिल फाइनलमा

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal