Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

प्रियंकाको मुहारमा छल्किएको खुशी-अछाम टुडे

Public Dristi by Public Dristi
जुलाई 6, 2021
in कला
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

नायिका प्रियंका कार्कीको हातमा चलचित्र नभएपनि उनको चर्चा भने कम भएको छैन । केही बर्षदेखि चलचित्रमा क्रेज कम भएपनि प्रियंका प्रेम र बिहेका कारण सधै चर्चामा रहिन् । उनै, कार्की गत बर्षदेखि भने आमा बन्न लागेको खबरले चर्चामा छिन् । यसपछि, उनले निरन्तर सामाजिक संजालमा तस्वीर पोष्ट गरिरहेकी छिन् ।

नायिका कार्कीले सामाजिक संजालमा ‘बेबी सावर’को तस्वीर पोष्ट गर्दै खुशी व्यक्त गरेकी छिन् । उनका निकट केही साथीहरुले उनको बेबी सावरको कार्यक्रम आयोजना गरेका थिए । प्रियंकाले आफ्ना साथीहरुले सबै भन्दा उत्कृष्ट ‘बेबी सावर’को कार्यक्रम आयोजना गरेको लेखेकी छिन् ।

डेढ बर्ष अगाडि नायक आयुष्मान देशराज जोशीसँग बैबाहिक जीवनमा बाँधिएकी प्रियंकाले गतबर्ष आफू आमा बन्न लागेको जानकारी दिएकी थिइन् । यसपछि, उनको सामाजिक संजालमा आलोचना र प्रशंसा भैरहेको छ ।

Previous Post

पेरूमाथि जित निकाल्दै ब्राजिल फाइनलमा

Next Post

दैलेखमा मिनि ट्रकको ठक्करबाट १ जनाको मृत्यु

Next Post

दैलेखमा मिनि ट्रकको ठक्करबाट १ जनाको मृत्यु

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal