Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

पञ्चदेवल विनायक नगरपालिकाको नीति कार्यक्रम सार्बजनिक

Public Dristi by Public Dristi
जुन 24, 2021
in स्तानिय समचार, स्थानीय
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

रमेश रावत अछाम

पञ्चलदेवल बिनायक नगरपालिका अछामको आर्थिक बर्ष २०७८र०७९को निती तथा कार्यक्रम सार्वजनीक भएको छ ।

पञ्चदेवल विनायक नगरपालिकाले नीति कार्यक्रममा कृषि लाई जोड दिएको छ । नगर क्षेत्रमा व्यावसायिक तरकारी खेती गरी कृषकहरूको आर्थिक आए आर्जन बढाउने नीति अख्तियार गरिएको जनाइएको छ ।

नगरपालिकाले पशुपालन र कृषिमा आधुनिकीकरण गर्ने र यस क्षेत्रमा अनुदान दिने नीति पास गरेको छ । नगर प्रमुख देवराज देवकोटाको अध्यक्षतामा भएको सातौँ नगर सभाले सर्व सम्मतका साथ नीति तथा कार्यक्रम पास गरेको हो । नगर उपप्रमुख अम्बिका चलाउनेले प्रस्तुत गर्नुभएको नीति कार्यक्रममा कृषि पशुपालन , शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा जोड दिएको छ ।

नीति तथा कार्यक्रममा एक वडा एक कृषि उपज सङ्कलन केन्द्र स्थापना गर्ने , बाली तथा पशु बिमा गर्ने, सबै विद्यालयहरूमा शुद्ध खानेपानीको व्यवस्था गर्ने नीति पास गरेको छ । नगरपालिकाले यस वर्ष ८ जनालाई विभिन्न प्राविधिक विषयमा ८ जनालाई छात्रवृत्ति दिनेछ । खेलकुदको विकासका लागी नगरका सबै वडामा खेलकुद मैदान निर्माण गरिने जनाइएको छ । सबै माद्यामिक विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्ने र त्यसका लागी कम्प्युटर शिक्षकको व्यवस्था गर्ने नीति लिएको छ ।

स्वास्थ्य क्षेत्रमा गर्भवती महिलालाई बच्चा जन्माउन अस्पताल पुर्‍याउनको लागी निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने, सामाजिक सुरक्षा अन्तर्गत ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिलाई मासिक ५ सय रुपैयाँ पोषण खर्च उपलब्ध गराउने नीति लिएको छ । नीति तथा कार्यक्रममा हिंसा पीडित महिला तथा बालबालीको उद्धारको लागी यसैबर्ष बाल हेल्पलाईन १०९८ सञ्चालन गर्ने र विद्युतको केन्द्रीय प्रसारण लाइन सबै वडामा विस्तार गरिने उल्लेख छ । कालेकाडामा टेलिकमको टावर निर्माणका लागी पहल गर्ने , नगरपालिकाको सबै वडामा इन्टरनेट सेवामा थप सुधार गर्ने र विनायक बजारमा फ्रि वाई फाई जडान गर्ने नीति पास भएको छ ।

यो सँगै विनायक बजार र बेलेखतमा सिसिटिभी क्यामेरा जडान गरिनेछ । नगरपालिकाले पर्यटन, खानेपानी लगायतका क्षेत्रमा बजेटको विनियोजन गर्ने गरी नीति ल्याएको छ । नगर सभामा नीति तथा कार्यक्रम माथि टिप्पणी गर्ने नगर सभा सदस्यले नीति कार्यक्रमको स्वागत गरेका छन् । नीति कार्यक्रमले समग्रमा सबै क्षेत्रलाई समेटेको नगर सभा सदस्यहरूको भनाई छ । आज बसेको नगर सभाले आर्थिक ऐन समेत विनियोजन गरेको छ ।

Open Photo

Aa

Previous Post

पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध संयुक्त आन्दोलन गर्दै

Next Post

जनता समाजवादी पार्टी अछामका जिल्ला अध्यक्षलाई ज्यान मार्ने धम्कि

Next Post

जनता समाजवादी पार्टी अछामका जिल्ला अध्यक्षलाई ज्यान मार्ने धम्कि

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal