Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध संयुक्त आन्दोलन गर्दै

Public Dristi by Public Dristi
जुन 24, 2021
in राजनीति
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौँ । विपक्षी गठबन्धनका दलनिकट विद्यार्थी संगठनहरुले आज ९बिहीबार० काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्ने भएका छन् । नेपाली कांग्रेस निकट नेवि संघ, माओवादी केन्द्रनिकट अखिल ९क्रान्तिकारी०, नेकपा एमालेको माधव नेपाल समूहनिकट अनेरास्ववियु, जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चानिकट अखिल ९छैठौं०ले बिहीबार काठमाडौंको प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गर्न लागेका हुन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारका ‘असंवैधानिक, अलोकतान्त्रिक र जनविरोधी हर्कत’का विरुद्ध प्रदर्शन गर्न लागिएको ५ विद्यार्थी संगठनका तर्फबाट जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । सरकारले कोरोना कहरको मारमा परेका जनतालाई राहत दिनुको सट्टा कुशासन, महँगी र भ्रष्टाचार थोपरिरहेकाले विरोध प्रदर्शनमा उत्रिन लागेको विद्यार्थी संगठनका नेताहरुको भनाइ छ ।

कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड ९सामाजिक दुरी० पालना गरी विरोध प्रदर्शन गरिने नेताहरुले बताएका छन् ।

Previous Post

फ्रान्स, जर्मनी र पोर्चुगल तीनै टिम नकआउट चरणमा

Next Post

पञ्चदेवल विनायक नगरपालिकाको नीति कार्यक्रम सार्बजनिक

Next Post

पञ्चदेवल विनायक नगरपालिकाको नीति कार्यक्रम सार्बजनिक

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal