Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

फ्रान्स, जर्मनी र पोर्चुगल तीनै टिम नकआउट चरणमा

Public Dristi by Public Dristi
जुन 24, 2021
in खेल
2
0
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौँ — ग्रुप अफ डेथ मानिएको समूह एफबाट फ्रान्स, जर्मनी र पोर्चुगल तीनै टिमले बिहीबार युरो २०२० को नकआउट चरण यात्रा तय गरेका छन् । लिग चरणका अन्तिम दुई खेलमा फ्रान्स र पोर्चुगलले २–२ को बराबरी खेले ।

यस्तै जर्मनी र हंगेरीले पनि समान २–२ को बराबरी खेले । फ्रान्स पाँच अंकसहित समूहको शीर्ष स्थानमा रह्यो भने त्यसपछि जर्मनी र पोर्चुगलको चाररचार अंक रह्यो । युरोपेली च्याम्पियन पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।

विश्व च्याम्पियन फ्रान्सका तर्फबाट करिम बेन्जेमाले दुई गोल गरे । अर्को खेलमा जर्मनीका लागि काइ हार्भटेज र लियोन गोर्टेज्काले गोल गरे । हंगेरीका लागि गोल गर्ने खेलाडी एडम साबा र आन्द्रास सफेर रहे ।

Previous Post

माओवादी केन्द्र अछामद्वारा बयालपाटा असपताललाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग

Next Post

पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध संयुक्त आन्दोलन गर्दै

Next Post

पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध संयुक्त आन्दोलन गर्दै

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal