Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

जनता समाजवादी पार्टी अछामका जिल्ला अध्यक्षलाई ज्यान मार्ने धम्कि

Public Dristi by Public Dristi
जुन 25, 2021
in स्थानीय
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

असार १०, अछाम : अछामको कमलबजार नगरपालिकामा आज बसेको सार्वजनिक सभामा जनता समाजवादी पाटीका जिल्ला अध्यक्ष बालाराम ढकालले स्थानिय जनताका जन-सरोकारका सवालमा प्रश्न उठाउदा स्थानिय जनप्रतिनिधि तथा क.न.पा. १० का वडा अध्यक्ष भिम बिष्टले ज्यान मार्ने धम्कि दिएका छन् । यसरी जनसरोकारका सवालमा प्रश्न उठाउदा ज्यानै मार्ने धम्की आउनु निन्दनिय र घोर आपतिजनक खबर हो ।

जनतासङ्ग सरोकार रहेका बिसयमा अथवा सरकारले गरेका ज्यादतीको बिरुद्ध बुलन्द आवाज उठाउने अधिकार जो कोहिमा पनि छ । तर हामिले सभ्य भासा र औपचारिक रुपमा प्रश्न उठाउदा खुल्लम खुल्ला ज्यान मार्छु भन्ने जनप्रतिनिधि सगँ जवाफ माग्ने भन्दै अध्यक्ष बलाराम ढकालको खबरदारी रहेको छ ।

जनताका सरोकारका सवालमा प्रश्न उठाउने अधिकारमाथी न्यायीक जवाफ नदिएर उल्टै प्रश्नकर्तालाई ज्यान मार्ने धम्कि दिएर स्थानिय सरकारका प्रतिनिधिले दादागिरि शैली प्रदर्शन गरेर जिम्मेवार निकायमा बसेर गैह्र लोकतान्त्रिक, अपराधिक मानसिकता बोकेका सम्बन्धित जनप्रतिनिधिलाई अविलम्ब कानुनिक दायरामा ल्याउन अध्यक्ष ढकालले माग गरेका छन् ।

गैह्र लोकतान्त्रिक, अपराधिक मानसिकता बोकेका तथा राजनितीका नाममा गुण्डा शैलीमा प्रस्तुत हुनु भनेको आफ्नो जिम्मेवारी र कर्तब्य भुल्नु हो भन्दै जनता समाजवादी पार्टी अछामका स्थानिय कार्यकताहरुले बिरोध गरेका छन् ।

उक्त अलोकतान्त्रिक हर्कत प्रति जसपाका केन्द्रिय सदस्य पबित्रा तिमिल्सिनाले पनि आक्रोस ब्यक्त गर्नूुभएको छ । नेता तिमिल्सिनाले सामाजिक सन्जाल मार्फत सभामा सार्वजनिक चांसोका बिषयमा प्रश्न उठाउंदा जसपा अछामका अध्यक्ष बालाराम ढकालको ज्यान मार्ने धम्की दिने जनप्रतिनिधिको अभिव्यक्ति घोर आपत्तिजनक रहेको बताउनुभएको छ ।

केन्द्रिय नेता तिमिल्सिनाका अनुसार, सार्वजनिक चांसोका बिषयमा प्रश्न उठाउन पाउने अधिकार आम नागरीकलाइ छ । उठेका प्रश्नको सहि जवाफ दिनु सरोकारवालाको कर्तब्य हो । राणाशासनको झल्को दिनेगरी दादागिरी शैलीमा उत्रिएका जनप्रतिनिधि वडा अध्यक्ष भिम बिष्ट लाई आफ्नो जिम्मेवारी र कर्तब्य बोध हुनु पर्थ्यो ।यतिपोस्ट 

Previous Post

पञ्चदेवल विनायक नगरपालिकाको नीति कार्यक्रम सार्बजनिक

Next Post

राजसंस्थाको बहस, एमाले नेताहरुले के भने?

Next Post

राजसंस्थाको बहस, एमाले नेताहरुले के भने?

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal