Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

पञ्चदेवल विनायक नगरपालिकाको १४औं नगरसभा सम्पन्न, आगामी वर्षको नीति तथा कार्यक्रम पारित

सागर देबकोटा by सागर देबकोटा
जुन 24, 2025
in सूचना प्रविधि, स्तानिय समचार
90
0
69
SHARES
112
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम, असार ६ – पञ्चदेवल विनायक नगरपालिका, अछामको नगरसभा अन्तर्गत १४औं अधिवेशन आज मिति २०८२ असार ०६ गते सम्पन्न भएको छ। अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम, आर्थिक विधेयक साथै अन्य विभिन्न ऐन तथा नियमावलीहरू प्रस्तुत गरी छलफलसहित पारित गरिएको हो।

नगरसभामा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू, कर्मचारी, महिला प्रतिनिधि, विभिन्न समितिका सदस्यहरू र सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अधिवेशनको प्रारम्भमा राष्ट्रगान बाट कार्यक्रम आरम्भ गरिएको थियो भने, प्रस्तुत गरिएका नीति तथा कार्यक्रमहरूमा जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर योजना बनाइएको नगर प्रमुखद्वारा स्पष्ट पारिएको थियो।


सभामा सहभागी वक्ताहरूले बजेट बिनियोजन, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगार र लैङ्गिक समानताका विषयमा महत्वपूर्ण सुझावहरू राखेका थिए।

अधिवेशनले पालिकालाई अझ उत्तरदायी, पारदर्शी र समावेशी बनाउने प्रतिबद्धता समेत जनायो।

Previous Post

हिच्माको हृदय– बडिरुख चौतारी र जाल्पा देवी मन्दिर : पुनर्निर्माणको पर्खाइमा

Next Post

पञ्चदेवल विनायकको ऐतिहासिक कदम घरेलु मदिरा ब्रान्ड बनेर बजारमा आउँदै

Next Post

पञ्चदेवल विनायकको ऐतिहासिक कदम घरेलु मदिरा ब्रान्ड बनेर बजारमा आउँदै

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal