Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बैतडीको पाटनलाई बुझाए युवाहरुले सुझाव पत्र 

Public Dristi by Public Dristi
जुन 7, 2023
in विशेष
10
0
7
SHARES
11
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

बैतडीः बैतडीको पाटन नगरपालिकालाई युवाहरुले सुझाव पत्र बुझाएका छन्। नगरपालिकालाई युवाहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा युवा लक्षित कार्यक्रम समावेश गर्नुपर्ने भन्दै विभिन्न सुझाव बुझाएका हुन्।

नगरपालिकाको १० ओटै वडामा गठन भएका युवा क्लबका तर्फबाट नगरपालिकालाई सुझाव पत्र बुझाएको वडा नम्बर–९ मा गठन भएको वडास्तरीय युवा क्लबका अध्यक्ष सञ्जय भण्डारीले बताए। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा युवाहरुका सवाल, युवा लक्षित कार्यक्रमलाई समावेश गनुपर्ने मागसहित सुझाव पत्र पेश गरेको उनले बताए।

यस्तै आगामी आर्थिक वर्षमा युवाहरुका लागि सीपमूलक तालिम, सांस्कृतिक रुपान्तरणमा युवा सचेतना कार्यक्रम, लागुऔषध दुव्र्यसनबाट बचाउन सचेतनामूलक कार्यक्रम, नगर प्रमुख युवा उद्यमशीलता कार्यक्रम र नमूना युवा नगरसभा कार्यक्रम सञ्चालन गर्न माग गरिएको बताइएको छ। पाटन नगरपालिकामा पुगेर नगर उपप्रमुख कमलसिंह बोहरालाई सुझाव पत्र र कार्यक्रमहरु पेश गरिएको वडा नम्बर–४ मा गठन भएको युवा क्लबका अध्यक्ष अमरप्रसाद भट्टले बताए।

Previous Post

बाँदर धपाउन आलोपालो प्रणाली, वडाध्यक्षसहित १५ जना छानिए-अछाम टुडे

Next Post

भोलि ४ बजे सुदूरपश्चिमको बजेटः ३२ सांसदलाई ९६ करोड बाँड्ने तयारी

Next Post

भोलि ४ बजे सुदूरपश्चिमको बजेटः ३२ सांसदलाई ९६ करोड बाँड्ने तयारी

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal