Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

नेकपा एमाले पंचदेवल नगरपालिकाको बिस्तारित बैठक सम्पन्न

Public Dristi by Public Dristi
अप्रिल 28, 2021
in साामााजिक
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

नेपाल कम्युनिष्ट एमाले पंचदेवल बिनायक नगरपालिकाको बिस्तारित बैठक विभिन्न निर्ण्य गर्दै सम्पन्न भएको छ ।

अछाम -बिस्तारित बैठकमा प्रमुख अतिथिको आसन बाट बोल्दै नेकपा एमाले जिल्ला कमिटी अछामका अध्यक्ष एंब राष्ट्रिय सभा सदस्य शेरबहादुर कुवरले पार्टी एकताका लागि स्थानीय तहका नेता कार्यकर्ताले एकजुट भएर दबाब दिनु पर्ने बताउनु भयो ।

नौ महाधिवेशनको विधि बिधान र राजनीतिक दस्ताबेजलाइ पालना गरि अघि बढ्नु पर्ने बताउदै अध्यक्ष कुवरले कम्युनिस्ट चरीत्र र भावना अनुसार अघि बढ्न सबै तहका नेता कार्यकर्ता लाई आग्रह गर्नु भयो ।

बैठकलाई सम्बोधन गर्दै प्रदेश कमिटीका सदस्य एंब संबिधान सभाका सदस्य भरतबहादुर साउदले निकै मेहनत गरेर निर्माण गरेको पार्टीको संगठन ध्वस्त पार्ने अधिकार कसैलाई नभएको बताउनु भयो ।

पंचदेवल बिनायक नगरपालिकाको बिस्तारित बैठकमा प्रदेश कमिटी सदस्य बमबहादुर बि सि नन्दबहादुर कडायत जिल्ला कमिटी सचीव नौराज साउद जिल्ला कमिटी उप सचीव प्रेमबहादुर खत्री कार्यालय सचीव नमराज न्यौपाने पंच देवल बिनायक नगरपालिकाका इन्चार्ज योगेन्द्र बिष्ट जिल्ला सचिवालय सदस्य एंब पंच देवल नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुरेन्द्र बहादुर शाही सचिवालय सदस्य तिर्थ ढकाल एंब प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य राजेन्द्र कुवर सचिवालय सदस्य एंब उत्पीडित जातिय मुक्ति समाजका केन्द्रिय सदस्य ललित ढोली जिल्ला सचिवालय सदस्य एंब महिला नेत्री तारा कडायत युवा संघका अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष शुरेस न्यौपाने अनेम संघ जिल्ला सचीव निता साउद लगाएतका बक्ताले शुभकामना दिनु भएको थियोे ।

बिस्तारित बैठकले अध्यक्ष ललित शाही उपाध्यक्ष पहल सुनार सचीव द्वारिका अधिकारी उप सचीव छत्रबहादुर शाही रहेको ७१ सदस्यीय नगर कमिटी गठन गरेको नगर इन्चार्ज योगेन्द्र बिष्टले बताउनु भयो ।बैठकले युवा संघ नेपालको नगर कमिटी भुपेन्द्र शाही अध्यक्ष उपाध्यक्ष उपेन्द्र रावल सचीव दिपेन्द्र अधिकारी सहित ५१ सदस्यीय गठन गरेको छ ।त्यसै गरि अनेम संघ नगर अध्यक्ष कृष्णा न्यौपाने उपाध्यक्ष कृष्णा बि क सचीव भावना जैशी न्यौपाने उपसचिव तुलसी कडायत पदाधिकारी रहने गरि ५१ सदस्यीय कमिटी गठन गरेको छ ।

ललित शाहिको अध्यक्षतामा भएको बिस्तारित बैठकमा छत्र शाहिले स्वागत द्धारिका अधिकारिले संचालन गर्नु भएको थियोे ।

Previous Post

दुलहीको सपना पूरा गर्न हेलिकप्टरमा नजिकैको गाउँ ससुराली पुगे दुलाहा

Next Post

एमालेद्धारा कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनको चौथो बैठक अवरुद्ध

Next Post

एमालेद्धारा कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनको चौथो बैठक अवरुद्ध

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal