Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

दुलहीको सपना पूरा गर्न हेलिकप्टरमा नजिकैको गाउँ ससुराली पुगे दुलाहा

Public Dristi by Public Dristi
अप्रिल 28, 2021
in ग्लोबल
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

हे समारोहलाई भव्य बनाउन सामान्य तडकभडक त हुने गरेको छ । तर दुलहीको सपना पूरा गर्नकै लागि हेलिकप्टरमा बिहे लगेर ससुराली पुगेको घटना भारतको राजस्थानमा भएको छ ।

राजस्थानको भरतपुरमा दुलहीको सपना पूरा गर्न हेलिकप्टरमा बिहे लगेर दुलाहा ससुराली पुगेका छन् । हेलिकप्टरमा आएको बिहे हेर्न गाउँमा सर्वसाधारणको भीड लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुलही रमा र दुलाहा सियारामको गाउँ नजिकै भएपनि सपना पूरा गर्नका लागि हेलिकप्टर प्रयोग गरिएको छ । मंगलवार रमा र सियारामको बिहे धुमधामसँग भएको छ ।

दुलही रमाले आफू हेलिकप्टरमा चढेर ससुराली जाने सपना रहेको बताएपछि सियारामले त्यसको व्यवस्थापन गरेका थिए ।सियाराम हुलाक विभागमा कार्यरत कर्मचारी हुन् । दुलहीको इच्छा पूरा गर्न हेलिकप्टर प्रयोग गर्दा थप ६ लाख रुपैयाँ खर्च भएको जनाइएको छ

Previous Post

धनगढीले काठमाण्डाैलाई- हरायाे नेपाल सुपर लिग

Next Post

नेकपा एमाले पंचदेवल नगरपालिकाको बिस्तारित बैठक सम्पन्न

Next Post

नेकपा एमाले पंचदेवल नगरपालिकाको बिस्तारित बैठक सम्पन्न

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal