Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

धनगढीले काठमाण्डाैलाई- हरायाे नेपाल सुपर लिग

Public Dristi by Public Dristi
अप्रिल 28, 2021
in खेल
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

नेपाल सुपर लिग फुटबलमा धनगढी एफसीले काठमाण्डौ रेजर्सलाई हराएको छ । दशरथ रङ्गशालामा मङ्गलवार हिजो भएको खेलमा धनगढीले काठमाण्डौलाई तीन–शून्यले हराउँदै पहिलो जित निकालेको हो ।

धनगढीका ओलावाले आफिजले दुई र टङ्क बस्नेतले एक गोल गरे । १० खेलाडीमा सीमित धनगढीले पहिलो हाफमै तीन गोल गरेको हो । रातो कार्ड पाएका धनगढीका रमेश दङ्गाल खेलको ६८ औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

जितसँगै धनगढीले दुई खेलमा तीन अङ्क जोडेको छ । पहिलो खेलमा धनगढी विराटनगर सिटीसँग तीन–शून्यले पराजित भएको थियो ।

प्रतियोगितमा काठमाण्डौको यो पहिलो हार हो । पहिलो खेलमा ललितपुर सिटीलाई एक–शून्यले हराएको काठमाण्डौले दुई खेलमा तीन अङ्क जोडेको छ ।

Previous Post

निषेधाज्ञा घोाषणाले कोरोना संक्रमणको जोखिम झनै बढ्यो

Next Post

दुलहीको सपना पूरा गर्न हेलिकप्टरमा नजिकैको गाउँ ससुराली पुगे दुलाहा

Next Post

दुलहीको सपना पूरा गर्न हेलिकप्टरमा नजिकैको गाउँ ससुराली पुगे दुलाहा

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal