Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

एमालेद्धारा कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनको चौथो बैठक अवरुद्ध

Public Dristi by Public Dristi
अप्रिल 29, 2021
in विशेष
3
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सुर्खेत । कर्णाली प्रदेश सभाको सातौँ अधिवेशनको चौथो बैठक एमालेका सांसदहरुले अवरुद्ध गरेका छन् ।
जनता आक्रत्त भएका बेलामा निषेधाज्ञा जारी गरिएको बेलामा सदन चलाउनु उपयुक्त नभएको भन्दै एमालेले अवरुद्ध गरेको हो ।


सभामुख राजबहादुर शाहीले संसदको कारवाही प्रारम्भ गर्दै गर्दा एमाले ओली पक्षका सांसद गुलाबजङ्ग शाह रोष्टमबाट जुरुक्क उठेर आपत्ति जनाए । त्यसपछि सभामुखले उनलाई बोल्न दिए । र, शाहले सदन नचलाउन आग्रह गरे ।


उनले आपत्ति जनाउँदै भने ,‘ कोरोनाको भयावह अबस्था छ । जनता भोक भोकै मर्ने अबस्था छ । माननीय सदस्य पनि बिरामी भयर घरमा ढलेको अबस्था छ । यस्तो अबस्थामा प्रदेश सभा सदन चल्न सक्दैन् ।’ ‘बाहिर निषेधाज्ञा जारी गरिरहँदा यहाँ सदन चल्नु कत्तिको जायज कुरा हो ,’ उनले भने ।


यति मात्र भनेनन उनले ,‘उनले सरकार प्रति आक्रोस पोखिरहे । ‘ हुनत सरकार बहिरो छ , अवैधानीक ढङ्गले भगौडाहरुलाई लिएर सरकार बनाउने सरकारको नेतृत्ज सरकारले गरिरहेकोछ ,’ शाहले भने ।


आजको कारबाही यहि स्थितगित गर्न आग्रह गर्दा एमालेका सबै सांसद रोष्टममा उभिए । त्यसपछि सभामुख शाहीले पटक–पटक आसन ग्रहण गरेर सहयोग गर्न आग्रह गर्दा पनि नटेरेपछि बैठक अर्को सुचना जारी नहुञ्जेल स्थिगित भएको जानकारी गराए ।

Previous Post

नेकपा एमाले पंचदेवल नगरपालिकाको बिस्तारित बैठक सम्पन्न

Next Post

कैलालीमा कोरोना पुस्टि भएको १२ घण्टामै एक जनाको मृत्यु

Next Post

कैलालीमा कोरोना पुस्टि भएको १२ घण्टामै एक जनाको मृत्यु

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal