Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

तीन साता लकडाउन गर्न सिफारिस

Public Dristi by Public Dristi
अप्रिल 26, 2021
in समाज
4
0
3
SHARES
5
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714
शहरमा ५०० सक्रिय संक्रमित भेटिए निषेधाज्ञा जारी हुने, अन्तर्राष्ट्रिय सीमानाका तत्काल बन्द गर्ने सरकारको तयारी,सबै तहका परीक्षा स्थगित हुने र ‘जसरी हुन्छ जनतालाई बचाऔँ’ लगायत शीर्षकका समाचार प्रकाशित गरिए।

सोमबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले फरक – फरक विषयका समाचारलाई महत्वका साथ छापेका छन्। पत्रिकाहरुले लोकसेवा आयोगकै गम्भीर त्रुटि, भातरसँग खुला सीमा नियन्त्रण गर्न परमादेश र एमाले एक्सन सरकारविरुद्ध लागे सिधै कारबाही लगायत का समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् ।

कान्तिपुर दैनिक ले ‘तीन साता लकडाउन गर्न सिफारिस’ शीर्षकको समाचार छापेको छ । समाचारमा कोभिड संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेकोउल्लेख छ । समाचारअनुसार कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएको निष्कर्ष निकाल्दै सीसीएमसीले कम्तीमा वैशाख मसान्तसम्म लकडाउनको सिफारिस गरेको समाचारमा छापिएको छ ।
त्यसैगरी पत्रिकाले ‘दलहरूको ध्यान सत्ता फेरबदलमै’ शीर्षकको अर्को समाचार पनि महत्वका साथ छापेको छ । समाचारमा कोरोना संक्रमण तीव्र रूपमा विस्तार भइरहेका बेला प्रमुख दलहरू भने सत्ता फेरबदलको राजनीतिक हिसाबकिताबमा व्यस्त रहेका उल्लेख छ । एमाले र कांग्रेस दुवैले आइतबार पनि आन्तरिक बैठकमार्फत सम्भावित सत्ता समीकरण र जोखिमबारे समीक्षा गरेका समाचारमा छापिएको छ । पत्रिकाले फास्ट ट्य्राक सुरुङ निर्माण ठेक्का स् रद्द गर्न भनिएकै कम्पनीलाई दिने तयारी, न बेड पाइन्छ, न एम्बुलेन्स र संक्रमणसँगै मृत्युदर पनि उच्च लगायत शीर्षकका समाचार महत्वका साथ छापेको छ।

आजको नयाँ पत्रिका दैनिकले ‘प्रवासी नेपालीलाई भारतमा महाभारत’ शीर्षकको समाचार महत्वका साथ छापेको छ । समाचारमा अस्पतालमा पहुँच नभएको भन्दै नेपालीले प्रवासी नेपालीसम्बन्धी विभिन्न संगठनसँग हारगुहार गर्न थालेका समाचारमा छापिएको छ । समाचारअनुसार महामारीपीडित नेपालीको संख्या र अवस्थाबारे न दूतावासलाई जानकारी, न सरकारलाई चासो रहेको समाचारमा उल्लेख छ । त्यसैगरी पत्रिकाले लेखा समितिको निर्देशन अटेर गर्दै सेनाले अघि बढायो फास्ट ट्र्याकको काम, गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने र संक्रमण बढ्न थालेपछि सबै परीक्षा स्थगित लगायत शीर्षकका समाचार महत्वका साथ छापेको छ।

आजको गोरखापत्र दैनिकले ‘सरकारी भवन निर्माणले गति लिँदै’ शीर्षकको समाचार महत्वका साथ छापेको छ । समाचारअनुसार सरकारले पूर्वाधार विकासलाई अगाडि बढाउने क्रममा विशेष भवन निर्माणलाई गति दिएको छ । विशेष भवन निर्माणअन्तर्गत अहिले सिंहदरबार परिसरमा सङ्घीय संसद् भवन र बालुवाटारमा प्रधानमन्त्रीको सरकारी आवास निर्माण भइरहेका समाचारमा छापिएको छ ।
त्यसैगरी पत्रिकाले दुर्लभ अर्ना गणना सकियो, दुई वर्षमा १३ प्रतिशतले बढे, सोमबारबाट सबै तहका परीक्षा स्थगित गर्न सिफारिस र चार रेक्टर माथिका ५५२ पराकम्प, ९३ प्रतिशत निजी आवाश निर्माण लगायत शीर्षकका समाचार छापेको छ।जनतासमाचार डट्कम

Previous Post

यस्तो हुनेछ आजको दिन, कुन राशिलाई कस्तो

Next Post

सुर्खेतका पत्रकारलाई अस्पतालको राहत प्याकेज,उपचारमा १०प्रतिशत छुट

Next Post

सुर्खेतका पत्रकारलाई अस्पतालको राहत प्याकेज,उपचारमा १०प्रतिशत छुट

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal