Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

दैनिक उपभाेग्य वस्तुमा कृतिम अभाव हुन नदिन अनुगमन गरिने

Public Dristi by Public Dristi
अप्रिल 24, 2021
in स्तानिय समचार
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सुर्खेत । कोरोना महामारीको दोस्रो चरणकाे जाेखिम बढ्दै गएपछि बजारमा दैनिक उपभोग्य बस्तुमाथि कृतिम अभाव हुन नदिन  अनुगमन गरिने भएकाे छ । दैनिक उपभाेग्य वस्तुकाे कृतिम अभाव गराइ, कालोबजारी हुनबाट रोक्न अनुगमन गरिने भएको हाे ।शुक्रवार संयुक्त बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा बसेको बैठकले अविलम्ब संयुक्त बजार अनुगमन गर्ने निर्णय गरेकाे हाे ।

कोरोनाका बेला दैनिक उपभोग्य बस्तुमाथि अस्वभाविक मूल्य बृद्धि गराउने, कालोबजारी गर्ने, सामान लुकाउने, कृतिम अभाव गराउने कार्य हुनसक्ने भएकोले त्यस्तो कार्य रोक्नका लागि अनुमगन गरिने जनाइएकाे छ । कालोबजारी, कृत्रिम अभावले सीमित व्यापारी मोटाउने भएपनि उपभोक्ताहरु थप पीडामा पर्ने हुँदा त्यस्तो काम रोक्नका लागि अविलम्ब अनुगमन गरिने बताइएको छ ।

अनुगमनको अगुवाई सम्बन्धित पालिकाहरुले गर्नेछन् ।

सहायक प्रमुख जिल्ला अधिकारी महतले अनुगमनका क्रममा कृत्रिम अभाव सिर्जना गरेको, बढी मूल्यमा बेचेको पाइएमा तत्काल  कारबाही गरिने बताए ।

बैठकमा प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्ट, खाद्य निरीक्षक भेषबहादुर थापा, उद्योग निर्देशक मुकुन्दनाथ योगी, वीरेन्द्रनगर नगरपालिकाका अनुगमन अधिकृत प्रकाश पौडेल, उपभोक्ता अधिकारकर्मी आकाशतारा बयकलगायतको उपस्थिति थियो ।

Previous Post

अझै तंग्रिएन सार्वजनिक यातायात-उड्न र गुड्न उस्तै भाडा

Next Post

आज १५औं लोकतन्त्र दिवस : आशा भन्दा निराशा धेरै

Next Post

आज १५औं लोकतन्त्र दिवस : आशा भन्दा निराशा धेरै

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal