Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

आज १५औं लोकतन्त्र दिवस : आशा भन्दा निराशा धेरै

Public Dristi by Public Dristi
अप्रिल 24, 2021
in राजनीति
0
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं । आज लोकतन्त्र दिवस । १९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा स्वरूप प्रत्येक वर्ष बैशाख ११ गतेलाइ लोकतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।

२०६३ वैशाख ११ गते अर्थात् आजैका दिन तत्कालिन राजा ज्ञानेन्द्र शाहले नेपालीको नासो नेपालीलाई नै हस्तान्तरण गर्न चाहन्छु भन्दै संसद पुनस्र्थापना गरिदिएपछि लोकतन्त्र स्थापना भएको हो । उहाँले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी शासन आफ्नो हातमा लिएपछि लोकतन्त्रका लागि नेपालका जनआन्दोलन भएको थियो ।

त्यतिबेला सशस्त्र युद्धरत तत्कालिन नेकपा माओवादी र शान्तिपूर्ण सडक आन्दोलनकारी राजनीतिक दलहरु बीच सम्पन्न १२ बुँदे सहमति पश्चात १९ दिने ऐतिहाँसिक जनआन्दोलन भएको थियो ।

आन्दोलनको सफलता स्वरुप बैशाख ११ गते तत्कालिन संसदको पुनस्र्थापनासँगै लोकतन्त्र स्थापना भएपछि त्यही संसदले संविधान सभाको निर्वाचन गराउनेसम्मका धेरै ऐतिहासिक निर्णयहरु गरेको थियो ।

मुलुकलाई धर्मनिरपेक्ष बनाउने, समावेशी र समानुपातिक व्यवस्थालाई लागु गर्ने, श्री ५ को सरकारलाई नेपाल सरकार बनाउने, संसदको अधिकार बढाउनेलगायतका निर्णयहरु तत्कालिन संसदले गरेको थियो ।

संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा ग¥यो । दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते जारी भएको संविधान नै अहिले कार्यान्वयन भएको छ ।

तर अपेक्षित कामहरु हुन नसकेको र राजनीतिक विक्रिती पनि दिन प्रतिदिन बढ्दै गइरहेको भन्दै निराशा पनि दिनप्रतिदिन बढ्दै गएको छ ।नेपाली नेट्वोर्क

Previous Post

दैनिक उपभाेग्य वस्तुमा कृतिम अभाव हुन नदिन अनुगमन गरिने

Next Post

प्रधानमन्त्री केपी शर्मा ओलीले आज नयाँ धरहराको उद्घाटन गर्दै-अछाम टूडे

Next Post

प्रधानमन्त्री केपी शर्मा ओलीले आज नयाँ धरहराको उद्घाटन गर्दै-अछाम टूडे

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal