Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १६ जना घाइते

Public Dristi by Public Dristi
अप्रिल 24, 2021
in समाज
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने १६ जना घाइते भएका छन्।
नवलपुरको दलदलेबाट पाल्पाको रामपुर जाँदै गरेको लु १ ज ३७१० नम्बरको जीप बुलिङटार गाउँपालिका–६, अत्रौलीमा दुर्घटना हुँदा पाल्पा रामपुर –४ बस्ने २३ वर्षीय अजय विकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।


उक्त दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको नारायणी सामुदायिक अस्पताल भरतपुरमा र ११ जनाको डेढगाउँमा रहेको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। घाइतेमध्ये भरतपुरमा उपचाररत बौदिकाली गाउँपालिका घर भएका मोहन लामिछाने र खिमबहादुर मास्केको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार जीपमा १७ जना रहेका थिए। जीपका चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। ब्रेक फेल भएर जीप सडकबाट ५० मिटर तल खसेको बताइएको छ।

Previous Post

भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

Next Post

अझै तंग्रिएन सार्वजनिक यातायात-उड्न र गुड्न उस्तै भाडा

Next Post

अझै तंग्रिएन सार्वजनिक यातायात-उड्न र गुड्न उस्तै भाडा

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal