Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

Public Dristi by Public Dristi
अप्रिल 23, 2021
in साामााजिक
0
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

चन्द्र प्रसाद भाट,बैशाख १० गते । अछामको कमलबजार नगरपालिकाका एक यूवकको भारतमा मृत्यू भएको छ ।

कमलबजार नगरपालिका वडा नः ८ ढाँकु पास्तोली निवासी पहराम बिस्टका १६ बर्षिया छोरा मोहन बिस्टको भारतको महाराष्ट्रमा पानीको तलाउमा डुबेर मृत्यू भएको त्यहाँबाट मृतकका आफन्त खकेन्द्र बिस्टले जानकारी दिनुभयो ।

आज दिउँसो ४ बजे भरीएको पानीको तलाउमा डुबेर ज्यान गएको बिस्टले रेडियो गाउँघरलाइ जानकारी दिएका छन ।

महाराष्ट राज्यमा कोरोनाको संक्रमण बढ्दै गएपछि लकडाउन गरीएको छ । बिस्टका अनुसार लकडाउन पछि कोठामै बस्दै आएका बिस्ट आफ्नो कोठा नजिकै रहेको पानीको तलाउ सम्म घुम्न गएको बुझिएको छ ।

आज दिउँसो तलाउमा घुम्नका लागी २ जना गएको र तलाउनमा खेल्न खोज्दा एक जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।सुदूर दर्पण

Previous Post

आजदेखि कुन कुन देशबाट नेपाल आउन पाइँदैन

Next Post

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १६ जना घाइते

Next Post

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १६ जना घाइते

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal