Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

डडेल्धुराको आइन्स्टाइन पव्लिक स्कुलले बिद्यार्थीको निशुल्क आँखा चेकजाँच

Public Dristi by Public Dristi
अप्रिल 22, 2021
in प्रदेश
2
0
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

डडेल्धुरा, बैशाख ९ । डडेल्धुराको अमरगढी नगरपालिकास्थीत आइन्स्टाइन पव्लिक स्कुलले बिद्यार्थीको निशुल्क आँखा चेकजाँच सम्पन्न गरेको छ । ‘स्वास्थ्य पछिको शिक्षा’ भन्ने मुल उद्धेश्यका साथ गेटा आँखा अस्पतालको सहयोगमा बिद्यालयले बिद्यालयमा अध्ययनरत करीव १४७ जना बिद्यार्थीहरुको निशुल्क आँखा चेकजाँच कार्य सम्पन्न गरेको हो ।

देशभर बढेको डढेलो तथा लामो खडेरीका कारण बालबालिका उच्च जोखीममा परीरहेको अवस्थालाइ मध्यनजर गरी सो कार्यको थालनी गरीएको बिद्यालयका प्रधानाध्यापक रामप्रसाद अवस्थीले जानकारी दिए ।

आँखाजाच गरीएका १४७ जना बिद्यार्थीहरु मध्ये ७÷८ जनामा धुलोमाटोका कारण सामान्य समस्या देखा परेको बिद्यालयका प्रधानाध्यापक अवस्थीले बताए । बिद्यालयले बिद्यार्थीहरुको मासिक रुपमा तौल मापन, उचाई मापन तथा दैनिक रुपमा तापक्रम मापन कार्य पनि गर्दैै आएको उनले जानकारी दिए ।

साथै बिद्यालयले आगामी दिनहरुमा समेत बिद्यार्थीहरुको सिप बिकास तथा पढाइका लागि सक्दो सफल कार्यहरुको थालनी गर्ने उनले बताए । बिद्यालयले अहिले बालबालिकाहरुलाई खेल सिकाई, स्मार्ट बोर्ड तथा अन्य कार्यक्रमहरु मार्फत समेत अग्रसर बनाउदै आएको छ ।रेडियो अमरगढी

Previous Post

राष्ट्रिय सभामा रिक्त पदका लागि आगामी जेठ ६ गते उपनिर्वाचन हुने

Next Post

कर्णालीमा प्रदेशमा १०६ जनाको आरटी पिसिआर बिधिबाट कोरोना परीक्षण गर्दा ८७ जनामा संक्रमण

Next Post

कर्णालीमा प्रदेशमा १०६ जनाको आरटी पिसिआर बिधिबाट कोरोना परीक्षण गर्दा ८७ जनामा संक्रमण

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal