Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कर्णालीमा प्रदेशमा १०६ जनाको आरटी पिसिआर बिधिबाट कोरोना परीक्षण गर्दा ८७ जनामा संक्रमण

Public Dristi by Public Dristi
अप्रिल 23, 2021
in विशेष
1
0
1
SHARES
1
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सुर्खेत । कर्णालीमा प्रदेशमा १०६ जनाको आरटी पिसिआर बिधिबाट कोरोना परीक्षण गर्दा ८७ जनामा संक्रमण पुष्टि भएको छ । बिहिबार कर्णाली प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ९० जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट १६ जनाको स्वाब आरटी पिसिआर विधिबाट परीक्षण गरिएकोमा ८७ जनामा नयाँ संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमण पुष्टि भएका मध्ये सुर्खेतका ७६, कालिकोटका ३, जुम्लाका २, जाजरकोटका १, दैलेखका २ र अन्य जिल्लाका ३ जना रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

त्यस्तै, र्यापिड एन्टिजेन बिधिबाट ५७ जनामा कोरोना परीक्षण गर्दा नयाँ संक्रमण पुष्टि भएको संख्या १७ रहेको निर्देशनालयले जनाएको छ । सो बिधिबाट परीक्षण गर्दा दैलेखका २, सल्यानका ९ जना, रुकुमपश्चिमका ५ र जुम्लाका १ जनामा कोरोना पुष्टि भएको छ ।

कर्णालीमा हाल कोरोना संक्रिय संक्रमितको संख्या २१२ जना रहेका छन् । तीमध्ये सुर्खेतका १९९, दैलेखका १२, जाजरकोट एक जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Previous Post

डडेल्धुराको आइन्स्टाइन पव्लिक स्कुलले बिद्यार्थीको निशुल्क आँखा चेकजाँच

Next Post

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा डडेल्धुरा

Next Post

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा डडेल्धुरा

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal