Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

राष्ट्रिय सभामा रिक्त पदका लागि आगामी जेठ ६ गते उपनिर्वाचन हुने

Public Dristi by Public Dristi
अप्रिल 22, 2021
in राजनीति
3
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौँ । राष्ट्रिय सभामा रिक्त १ पदका लागि आगामी जेठ ६ गते बिहीबार उप–निर्वाचन हुने भएको छ ।

बागमती प्रदेश अन्य समूह तर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित रामबहादुर थापाको रिक्त पदमा पूर्तिको लागि राष्ट्रियसभा सदस्य निर्वाचन ऐन बमोजिम गत सोमबारको नेपाल सरकारको निर्णयानुसार राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मिति घोषणा गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन बमोजिम कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ ९पैँतीस० दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद ऐन बमोजिम बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पूर्ति गरिने कानुनी व्यवस्था बमोजिम नेपाल सरकारले निर्वाचन आयोगको परामर्शमा उपनिर्वाचनको मिति तोकेको हो ।

नेपालको संविधान बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनको लागि यही वैशाख १० गतेदेखि १४ गतेसम्म कार्यालय समयभित्र कानुनले तोके बमोजिमको ढाँचामा निवेदन दिन निर्वाचन आयोगले सूचना जारी गरेको छ ।

राष्ट्रियसभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न निर्वाचन आयोग सबै सरोकारवालाहरूसँग हार्दिक अनुरोध गर्दछ । रेडियो नेपाल

Previous Post

आलुको बोक्रा बिर्सिएर पनि खेर फाल्ने नगर्नुहाेस्, यस्ता छन् यसका फाइदै-फाईदा

Next Post

डडेल्धुराको आइन्स्टाइन पव्लिक स्कुलले बिद्यार्थीको निशुल्क आँखा चेकजाँच

Next Post

डडेल्धुराको आइन्स्टाइन पव्लिक स्कुलले बिद्यार्थीको निशुल्क आँखा चेकजाँच

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal