Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

गोपाल बिष्ट चिन्तनको गजल -उपहार इस

सागर देबकोटा by सागर देबकोटा
अप्रिल 2, 2026
in विशेष
17
0
13
SHARES
21
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

गजल
उपहार “इस”


पहिला अमृत दिएर, पछाडि विष दिएपछि यस्तै हुन्छ,
मुखमा रामराम, मीठो किसमिस दिएपछि यस्तै हुन्छ।।

पुर्खाको बलिदान बिर्सेर, सहिदको रगत–पसिना बिर्सेर,
घरिघरि ठग–अपराधीलाई बक्सिस दिएपछि यस्तै हुन्छ।।

छानीछानी आफ्नै वरिपरि, आफ्ना–आफ्ना जतिलाई,
पूर्णाङ्क तोडी पच्चीसमा तीस दिएपछि यस्तै हुन्छ।।

समानता, स्वतन्त्रता र न्याय हुने यस्तो व्यवस्था,
तेरो–मेरो अंशबन्डामा न्यायाधीश दिएपछि यस्तै हुन्छ।।

पद र पैसाको आडमा, शक्ति र पहुँचको भरमा सधैं,
भ्रष्ट–दलाल छुटाउन नालिस दिएपछि यस्तै हुन्छ।।

जसले हात दियो, मन दियो र वचन दियो जीवनभर,
उसैलाई पटक–पटक इनाम “इस” दिएपछि यस्तै हुन्छ।।
— चिन्तन, अछाम

Previous Post

सरकारको सिफारिसपछि राष्ट्रपति पौडेलले संसद् बोलाए

Next Post

वडा स्तरीय बालमैत्री स्थानीय शासन सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

Next Post

वडा स्तरीय बालमैत्री स्थानीय शासन सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal