Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सरकारको सिफारिसपछि राष्ट्रपति पौडेलले संसद् बोलाए

Public Dristi by Public Dristi
अप्रिल 2, 2026
in विशेष
15
0
12
SHARES
19
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

राष्ट्रपति रामचन्द्र पौडेल ले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसअनुसार चैत १९ गते बिहीबार दिउँसो २ बजेका लागि अधिवेशन बोलाइएको हो।


राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार शाक्य का अनुसार मन्त्रिपरिषद्को बैठकले यसअघि नै संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।


यस अधिवेशनमा समसामयिक राजनीतिक विषय, विधेयकहरू र नीति–कार्यक्रमसम्बन्धी छलफल हुने अपेक्षा गरिएको छ।

Previous Post

पत्रकारितामा एआईको प्रवेश-मंगलसेन तालिमले खोल्यो नयाँ बाटो

Next Post

गोपाल बिष्ट चिन्तनको गजल -उपहार इस

Next Post

गोपाल बिष्ट चिन्तनको गजल -उपहार इस

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal