Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

मुख्यमन्त्री शाहद्वारा पञ्चदेवल १ कुइकाकाे वडा कार्यालय उद्घाटन

Public Dristi by Public Dristi
मार्च 31, 2023
in समाज
1
0
40
SHARES
64
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ कुईकाको वडा कार्यालयको नवनिर्मित भवनको उदघाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाहले उद्घाटन गरेका हुन् ।

शुक्रबार एक कार्यक्रमका बिच मुख्य मन्त्री शाहले उद्घाटन गरे । उद्घाटन समारोहका प्रमुख अतिथि रहेका शाहले प्रदेशका विकास आयोजनाहरु सहि तथा पारदर्शीताका साथ कार्यान्वयन गर्न सुझाव दिएका छन् ।

विकासे योजनाहरु गुणस्तरीय र पारदर्शी रुपमा सम्पन्न गर्न तीन वटै तहका सरकारले समन्वय र सहकार्य गर्न आवश्यक रहेको उनको भनाई छ ।

आफ्नो कार्यकालको अवधिभर शिक्षा,स्वास्थ्य ,कृषि,यातायात र पर्यटन विकासका लागि जोड दिने रणनीति रहेको मुख्यमन्त्री शाहले उल्लेख गरे ।

वडा कार्यालयको उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार तथा विकास मन्त्री प्रकाश देउवा र पुर्व सुचना तथा संचार राज्य मन्त्री गोविन्द शाह बिशिस्ट अतिथि रहेका थिए ।

Previous Post

उपनिर्वाचनका लागि उमेदवार टुंग्याउँदै कांग्रेस

Next Post

बैतडीमा १५ वर्षीया किशोरी बेपत्ता

Next Post

बैतडीमा १५ वर्षीया किशोरी बेपत्ता

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal