Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

उपनिर्वाचनका लागि उमेदवार टुंग्याउँदै कांग्रेस

Public Dristi by Public Dristi
मार्च 30, 2023
in समाज
11
0
7
SHARES
12
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उमेदवार टुंगो लगाउने तयारी गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले उपनिर्वाचनका लागि उमेदवार टुंगो लगाउने बताइएको छ ।

बैठकले पार्टीबाट सरकारमा कसकसलाई पठाउने भन्ने निर्णय पनि गर्नेछ । यसका लागि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्दै छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने कांग्रेसको तयारी छ । मन्त्रालयको भागबण्डामा कांग्रेसको भागमा आठवटा मन्त्रालयल परेको छ ।

कांग्रेसका एक पदाधिकारीका अनुसार आजको बैठकले उमेदवार टुंगो लगाउने दाबी गरे । वैशाख १० गते चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदै छ ।

ती पदाधिकारीका अनुसार चितवन–२ मा पार्टीले पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठलाई उमेदवार बनाउने तयारी गरेको छ । मंसिर ४ मा भएको निर्वाचनमा त्यहाँबाट उमेश श्रेष्ठलाई उमेदवार बनाएको थियो ।

पार्टीले तनहुँ क्षेत्र १ मा गोविन्द भट्टराईलाई उमेदवार बनाउने तयारी गरेको छ । मंसिर ४ को निर्वाचनमा यहाँबाट रामचन्द्र पौडेलले चुनाव जितेका थिए । पौडेल राष्ट्रपति भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

पार्टीले बारा–२ मा भने उपनिर्वाचनमा उमेदवार नउठाउने भएको छ । यहाँ पार्टीले जसपाबाट उमेदवार बन्ने तयारीमा रहेका उपेन्द्र यादवलाई सहयोग गर्ने तयारी गरेको छ ।

उपेन्द्रलाई सघाउने गरी बारा–२ मा पार्टी सभापति शेरबहादुर देउवाले उमेदवार नउठाउने पदाधिकारीमाझ जानकारी गराइसकेका छन् ।

Previous Post

यात्राको सङ्गालोमा  बेखबर संगठन

Next Post

मुख्यमन्त्री शाहद्वारा पञ्चदेवल १ कुइकाकाे वडा कार्यालय उद्घाटन

Next Post

मुख्यमन्त्री शाहद्वारा पञ्चदेवल १ कुइकाकाे वडा कार्यालय उद्घाटन

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal