धनगढीः जल्लिा प्रहरी कार्यालय कैलालीले इलाका प्रहरी कार्यालय मालाखेतीसँग जोडएिको वविादास्पद घटनामा प्रहरी नायब उपरीक्षकसहति तीन जनालाई नसहित दनिे र अन्य १० जनालाई सचेत गराउने नर्णिय गरेको छ।
कैलाली प्रहरी प्रमुख, प्रहरी उपरीक्षक नरेन्द्रबहादुर चन्दका अनुसार मालाखेतीका प्रमुखसमेत रहेका डएिसपी रणबहादुर चन्द, तत्कालीन मुद्दा शाखा प्रमुख प्रहरी नरिीक्षक दानसंिह भण्डारी र वरष्ठि सई दपिेन्द्र भट्टलाई प्रहरी नयिमावली २०७१ ९ संशोधनसहति अनुसार अभलिेखमा जननिे गरी पहलिो पटक नसहित दइिएको हो।
उनीहरूलाई नयिमावलीको परच्छिेद १० अन्तर्गत नयिम ११० को देहाय ९क० अनुसार कसुर ठहर गर्दै नयिम ११९ को उपनयिम ९१० देहाय ६ ९क० बमोजमि कारबाही गरएिको जनाइएको छ। साथै, सोही घटनामा संलग्न अन्य १० जना प्रहरी कर्मचारीलाई पन िरेकर्डमा जननिे गरी सचेत गराइएको छ।
यो कारबाही साउन ९ गते मध्यरात िकैलालीको गोदावरी नगरपालकिा–८ मा दुई युवक पक्राउ परेको घटनासँग सम्बन्धति हो। पक्राउ परेका चन्द्रबहादुर चौधरी र राजकुमार चौधरीबाट भरुवा बन्दुकसहति चत्तिलको जस्तो देखनिे सङि र खुर बरामद गरएिको थयिो।
तर मुद्दा दर्ता गर्दा सङि र खुरको वविरण उल्लेख नगरएिको र हातहतयिारसम्बन्धी मुद्दा मात्र चलाइएको पाइएपछ िप्रहरीको भूमकिामाथ िप्रश्न उठेको थयिो। यस घटनापछ िप्रहरी प्रधान कार्यालयमा परेको उजुरीमा मुद्दा शाखाका तत्कालीन प्रमुखमाथ िबरामद सामग्री लुकाएको आरोपसमेत लगाइएको थयिो।
प्रारम्भकि छानबनिमा कुनै कमजोरी नभएको प्रतविेदन आए पन िपुनः परेको बेनामी उजुरीपछ िप्रदेश प्रहरी कार्यालय धनगढीले अर्को छानबनि समति िगठन गरेको थयिो। उक्त समतिलिे इलाका प्रहरी कार्यालयकै दराजमा लुकाइएको अवस्थामा सङि र खुर फेला पारेपछ िघटना थप गम्भीर बनेको थयिो।
यसपछ िगरएिको वस्तिृत छानबनिका आधारमा डएिसपी चन्दसहति तीन जनालाई नसहित र अन्य १० जनालाई सचेत गराउने नर्णिय गरएिको हो। कुल १३ जना प्रहरी कर्मचारीमाथ िकारबाही सफिारसि गरएिको थयिो।


Discussion about this post